युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
482 पटक पढिएको

बाके- नेपालगन्ज राझामा सस्कृतिको सरक्षण गर्दै डेउडा कार्यक्रम गरिएको छ।

बिगत लामो समय देखि नेपालगन्जको राझा एयरपोर्टमा कार्यक्रमको आयोजना गर्दै आएको बताएको छ। माघ महिनाको १५ गते पनि देउडा कार्यक्रम धुमधाम सङग संचालन गरिएको छ। देउडा खेल हाम्रो सुदुर तथा मध्यपश्चिम क्षेत्रमा बिशेश रुपमा खेलिने भएकाले माघमा पनि भब्य र सभ्यका साथ मनाएका आयोजकले बताएको छ।

बाके जिल्ला शुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशको मुल थलो भएको र यहाँ थुप्रै मानिसहरु आवातजावत गरिरहने भएको हुँदा देउडा खेलमा केन्द्रित हुनु गएको छ। हामिले प्रत्येक महिनाको १५ गते सधै कार्यक्रम गर्ने निर्णय पनि गरेका छौ। हामी हरेक महिनाकि १५ गतेको दिनमा विशेषगरी डेउडा खेल खेलिएको आयोजक पवनराज उपाध्याय बताएको छ।

बाजुरा जिल्लाको चर्चित महिला डेउडा खेलाडी तिर्था खर्त्री कालिकोटकी कमला धामी अछामकी पानसरा थापा र पुरुष खेलाडीमा बाके जिल्लाका खगेन्द्र न्यौपाने, हुम्लाका अजमल बुढा, कालिकोटका राम बहादुर बम, कालिकोटका हरि बम, अछामका रतन बुढा, दिपक रिमाल लगायत स्थानीय प्रस्तुति गरेर देउडा खेल भव्य रूपमा गरिएको आयोजक उपाध्यायले बताउनु भएको छ।

सुदुरपश्चिम र कर्णाली प्रदेश पहिले देखि विशेष मनाउने गरेको देउडा सास्कृतिक जोगाउन हाम्रो मुख्य उदेश्य रहेको छ। जुन हाम्रो चल्न चल्तीमा राम्रो सकारात्मक कुरा संरक्षण कार्यमा तिव्र तरिकाले अगाडी लैजान हिसाबले देउडा खेल महिना प्रदर्शन गर्ने गरेको बताएको छ। खेलमा ११ सय भन्दा बढीको दर्शनको उपस्थितिमा रहेर देउडा कार्यक्रम गरिएको आयोजक पवनराज उपाध्यायले बताएको छ।

नेपालगन्ज राझा हरेक महिनामा गर्ने आयोजक निर्णय गरेको छ। प्रत्येक महिना विभिन्न खेलाडी लाई देउडा खेल खेलाउने गरेको छ। यसलाई निरन्तर दिनको लागी आयोजक लगायत हामी लागिपरेको बताएको छ। देउडा खेलको मुख्य पवन उपाध्याय र खगेन्द्र न्यौपानेको सक्रियता कार्यक्रम संचालन गरिएको आयोजक खगेन्द्र न्यौपानेले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!