युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
75 पटक पढिएको

चक्र बहादुर अएडी– नेपाल प्रेस यूनियन जिल्ला शाखा बाजुराको आयोजनामा गरिएको कोभिड १९ को अवस्था र न्यूनिकरणमा हाम्रो भुमिका विषयक जुम मिटिङ अन्तरक्रिया कार्यक्रममा बोल्दै त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावलले कोरोना भाईरस संक्रमित विरामीहरुलाई अन्यत्र लिन एम्बुलेन्स सरह निजि गाडीहरु भाडामा लिने गरि तयारी गरेको बताउनु भयो ।
कोरोना संक्रमित विराहरुको समस्यालाई मध्यनजर गरि जति बेला पनि सो गाडीहरुलाई तयारि अवस्थामा राखिएको जानकारि गराउनु भएको छ । विश्वमा फैलिएको कोरोना भाईरस कोभिड १९ दिन प्रतिदिन देशमा फैलिरहेको अवस्थामा बाजुरा जिल्लामा पनि मृत्यु हुनेको संख्या र संक्रमित हुनेको संख्या बढिरहेको छ । सो विषयलाई मध्यनजर गरि प्रेश युनियन जिल्ला शाखा बाजुराले आयोजना गरिएको प्रेश युनियनका अध्यक्ष प्रेम रौलेले बताए ।
सो बैठकमा बोल्दै नगर प्रमुख रावलले त्रिवेणी नगरपालिकाले कोरोना सम्वन्धि विभिन्न किसिमका कार्य गर्दै आएको बताउनु भयो । प्रमुख रावलका अनुसार नगरपालिकामा कोभिड अस्पताल संचालनको तयारी भईरहेको र सो अस्पतालको लागि जनशक्तिको पनि व्यवस्थापन भईरहेको जानकारि दिनु भयो । त्यस्तै प्रत्येक वडामा रहेका स्वास्थ्य चौकि मार्फत सचेतना मुलक कार्यक्रम गराउन वडा कार्यलयहरुलाई पनि जानकारि गराएको बताए । त्रिवेणीमा कोरोनाको जस्तो सुकै समस्या आएपनि त्यस्को समाधान गर्न नगरपालिका हरपल तयार रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!