युनिकोड    राशिफल    एफएम रेडियाे                        
137 पटक पढिएको

बझाङ– बझाङको केदारस्यँ गाउँपालिकामा खानेपानीको हाहाकार भएको छ । गाउँपालिकाको वडा नम्बर ७ काँडाचौरमा खानेपानीको हाहाकार भएको हो। सो गाउँका एक जना परिवारका सदस्यको काम पानी बोक्ने मात्र राखिएको हुन्छ। एक जर्किन पानीका लागि एक दिन खर्चीनुपर्ने हुन्छ। १ सय ५० घरधुरी रहेको काँडाचौरमा खानेपानीको समस्या रहेको स्थानीय न्युमा धामीले गुनासो सुनाइन्। उनका अनुसार खानेपानी कै कारण झगडा समेत हुँदै आएको छ।
गाउँका दाजुभाइहरुको समेत पानीका कारण बोलचाल समेत बन्द भएको उनले बताइन्। मानिसका लागि दैनिक आवस्यक पर्ने पानीसंगै गाई–गोरुका लागि पनि पानी छैन्। परिवारको संख्या वृद्धि भएको र पानीको मुहान सुक्दै गएकाले पानीको समस्या विकराल भएको स्थानीय बताउछन्। केही वर्ष अगाडी गाउँमा धारा बनाउने भनेर सामान बोकेर गाउँसम्म ल्याएपनि धारा नबनेको स्थानीय दिपेन्द्र भण्डारीले बताए। स्थानीय सरकार आएको ४ वर्ष बितिसक्दा पनि खानेपानीको समेत उचित व्यवस्थापन नभएको भन्दै उनीहरुले आक्रोस व्यक्त गरेका छन्।
काँडाचौर मात्र नभएर भामचौर वासीको समस्या पनि उस्तै छ। पानी नभएका कारण कतिपय मानिसहरूले अन्तै बसाइसराई समेत गरेका स्थानीय धनबहादुर धामीले बताए।

यता केदारस्यु गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारीले प्रदेश र गाउँपालिका दुवै ठाउँबाट रकम छुटाइएको र यो वर्षबाट खानेपानीको सर्वे गरी काम सुरु गर्ने बताए। धेरै गाउँहरूमा खानेपानीको समस्या रहेकाले अन्य नियकायहरुसंग पनि त्यस विषयमा समन्वय भइरहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!