युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
402 पटक पढिएको

बाजुरा–नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराको सभापतिका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । शुक्रबारबाट सुरु भएको २०औं जिल्ला सभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निवर्तमान सभापति रमबहादुर शाही र मन्त्री मेखराज जैशीले सभापतिका लागि उम्मेदवारी दिएको मतदान अधिकृत हरि पनेरुले जानकारी दिएका छन् ।
१७ सदस्यीय जिल्ला कार्य समिति पदका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएको बताए । उप सभापतिमा विजयराज पण्डित,चन्द्रा बुढा, विमला थापा र सत्य कुमारी रोकायाले मनोनयन दर्ता गराएको उनले दिएको जानकारी दिए । यस्तै मन्त्रीमा टंकप्रसाद न्यौपाने र केशवराज जैशीले मनोनयन दर्ता गराएका छन् । कोषाध्यक्षमा देवराज न्यौपाने,विर्खराज पाण्डे र लोकराज जैशीले उम्मेदवारी दिएका छन् । उप मन्त्रीमा विपिन विष्ट र जनकबहादुर सिंहले दिएका छन् । सह कोषाध्यक्षमा रमेश कुमार रावत र कर्णविर बुढाले मनोनयन दर्ता गराएका छन् ।

सहमतीका लागि समय दिदाँ पनि सहमती जुट्न सकेपछि आइबातर विहान ८ः३० बजेबाट मनोनयन दर्ता प्रक्रिया सुरु गरिएको हो ।
मनोनयन दर्तापछि उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । रेडक्रसको उप सभापति,मन्त्री,सहमन्त्री,कोषाध्यक्ष,सह–कोषाध्यक्ष र सदस्यहरुमा ३१ जनाले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्तापछि आज दिउसो १ः१५ बजे मतदान प्रक्रिया थालिने निर्वाचन समितिले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!