युनिकोड    राशिफल    एफएम रेडियाे                        
534 पटक पढिएको
बाजुरा–नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिले आज जिल्लाको सदरमुकाम मार्तडीमा होली मिलन कार्यक्रम गरेको छ । बाजुरा क्याम्पसमा अध्यानरत नेविसंघमा आश्थावान विद्यार्थी र बाजुरा क्याम्पसका शिक्षक,पार्टीका प्रतिनिधि तथा अन्य मार्तडी बासीको उपस्थीतिमा एक आपसमा रङ लगाएर होली अर्थात रंहरुको पर्व मनाएको नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई सभापति पुष्प बहादुर थापाले बताए ।
सोमवार एक औपचारीक कार्यक्रमका विच बाजुरा क्याम्पसबाट सुरु भएको होली पर्वमा सम्पुर्ण मार्तडी बासीहरुको उपस्थितिमा बाजुरा क्याम्पस हुदै बडिमालिका मन्दिर बाट खुला मञ्च हुदै बजार परिक्रममा गरि कार्यक्रमको समापन गरिएको नेविसंघ बाजुरा क्याम्पस इकाई समिति सचिव पुष्पा पाध्याले बताइन् ।
कार्यक्रममा प्रमुख अथिति समेत रहेका नेपाली काँग्रेस पुर्व पार्टी सभापति कविराज पण्डितले क्याम्पसमा उपस्थित विद्यार्थी लगाएत सम्पुर्णलाई होली अर्थात रंग पर्वका शुकामन दिदै यो पर्व हिन्दु धर्मालब्वीहरुको महत्वपुर्ण पर्व भएकाले यसलाई विसंगति तिर नलिएर सु–व्यवस्थित बनाउँदै महत्वपुर्ण चाडको रुपमा लैजानु पर्नेमा जोड दिनुभयो ।
साथै उक्त कार्यक्रमको आयोजना गरेको प्रति नेविसंघ बाजुरा क्याम्पस इकाई समितिलाई धन्यावाद समेत दिनुभएको थियो । नेविसंघ बाजुरा क्याम्पस इकाई समिति अध्यक्ष पुष्प थापाको अध्यक्षतामा संचालन भएको होली मिलन कार्यक्रमको प्रमुख अथिति नेपाली काँग्रेस पुर्व पार्टी सभापति कविराज पण्डित रहेका थिए ।
कार्यक्रममा विशिष्ट अथिति नेपाली काँग्रेस बडिमालिका उप सभापति खडक बडुवाल,नेपाली काँग्रेस बडिमालिका नगरपालिका–८ का वडा सभापति विर बहादुर थापा, अथितिमा नेपाल विद्यार्थी संघ बाजुरा जिल्ला अध्यक्ष जनक बहादुर थापा, बाजुरा क्याम्पस प्राध्यापक सघ अध्यक्ष भिम बहादुर विष्ट,बाजुरा क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डित,बाजुरा क्याम्पस लेखापाल ज्ञान बहादुर थापा रहेका थिए ।
नेविसंघ बाजुरा क्याम्पस इकाई समिति सचिव पुष्पा पाध्याले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य उपसभापति सुमित्रा तिमिल्सेनाले राखेकि थिइन् । बाजुरा क्याम्पसको प्राङ्गणमा संचालन भएको औपचारीक कार्यक्रममा १ सय बढि विद्यार्थीको उपस्थिति रहेको थिया
यस पर्वलाइ त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी दिनका रुपमा होलीको पर्व पर्दापण भएको मानिन्छ । यो पर्व नेपाल भारत लगाएतका विभिन्न देशहरूमा मनाइने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!