युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
109 पटक पढिएको

 

बाजुरा — गौमुल गाउँपालिका वडा न २ पौदालीकी एक सुत्केरी महिलाको उद्धार राती उद्धार गरिएको छ । राती १२ बजे सुत्केरी ब्यथा लागेकी गौमुल २ पौदालीकी २७ बर्षिया बिमला रोकायाको अवस्था जटिल बनेको भन्ने खवरपछी गाउँपालिका अध्यक्ष हरी रोकायाले राती नै स्वास्थ्य कर्मी सो ठाउँमा पठाएर उद्धार गरेका हुन । स्थानिय र स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सस्थामा ल्याउँन लाग्दा बिमला बिचबाटामै सुत्केरी भइन । तर उनको शिशुको पेटमै मृत्यु भईसकेकोले शिशु बचाउन नसकेको स्वास्थ्यकर्मीहरुले बताए । पेटमै शिशुको मृत्यु भइसकेकोले बिमलालाई सुत्केरी हुन समस्या भएको स्वास्थ्यकर्मीहरु बताउछन ।

हेलीकप्टर उद्धारका लागि प्रमुख जिल्ला अधिकारी संग समन्वय गरेको भए पनि रातीको समय भएकोले समस्या भएको गौमुल गाउँपालिका अध्यक्ष हरी रोकायाले बताए । हाल बिमलालाई स्वास्थ्य चौकीमा राखीएको र अवस्था सामान्य बन्दै गएको अध्यक्ष रोकायाले बताए । अध्यक्ष रोकायाले राती स्वास्थ्यकर्मीहरु परिचालन नगरको भए आमाको अवस्था जोखीम हुने थियो बच्चालाई जिवित बनाउन नसके पनि आमाको उद्धार भएको अध्यक्ष रोकायाले बताएका छन ।

प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले पनि बिषेश चासोका साथ लिएको भए पनि बच्चालाई जिवित फेला पार्न नसकेकोमा अध्यक्ष रोकायाले दुख ब्यक्त समेत गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!