युनिकोड    राशिफल    एफएम रेडियाे                        
30 पटक पढिएको

प्रदिप मलासी बझाङ्ग
हजारको दरमा कर संकलन गर्दै दोस्रो लहरको कोरोना महामारीको भारी बोक्दै स्थानीय बासीलाई लाई त्रर्सित पार्न बझाङ्गका स्थानीय तह सक्रिय हुन थालेका छन ।
जिल्लाको साईपाल गाउपालिका शुर्मा गाउपालिका छबिसपाथीभेरा गाउपालिका र बुंगल नगरपालिकाले दोस्रो चरणमा देखा परेको नोवल कोरोना भाईरस कोभिड १९को चर्को त्रस फैलिएका बेला तिन सय देखि दुई हजार पाँच सय रुपिया सम्म राजश्व संकलन गरि धमाधम यार्सा संकलन गर्न कार्य लाई निरन्तरता दिदै आएका छन ।
बैशाख १८ गते देखि बझाङ्ग जिल्लालाई पूर्ण निशेधज्ञा जारी गरेको भएपनि साईपाल गाउपालिकाको माझा,राईढुङ्गी,औलागाड,मङुग्री,चाल्लावन,स्याङ्गवन,साईपाल,मिनकट्टी,कालापानी,फरालीखेत,गुदुपाल र शुर्मामा गाउपालिकाको जंजला,धनसेरा,कुण्ड,पाथी,हाडे,चुफि बुंगलनगरपालिकाको धौलाढुङ्गा,आध्यवनमा यार्सा संकलन गर्न स्थानीय र जिल्ला भित्रका अन्य स्थानीयतहका मान्छेको बाक्लो उपस्थितिमा यार्सा संकलन कार्य जारी रहेको छ ।
गत वर्ष कोरोनाको कर त्यति जटिल नभएकाले बंगल नगरपालिकाले यार्सा संकलन कार्य लाई निरन्तरता दिएको भए पनि यस वर्ष यार्सा संकलन गर्ने समयमा दोस्रो चरणको कोरोना लहर जटिल रुपमा देखिएकोले निशेधआज्ञा लाई ध्यानमा राख्दै यार्सा संकलन कार्यलाई पूर्णरुपमा बन्देज लगाएकोर स्थानीय पनि कोरोनाको त्रसले आआफनो घरमा बसेर निशेधआज्ञाको पूर्ण पालना गरेकाले यस वर्ष बुंगल बासी यार्सा संकलन कार्यमा नलागेको र कुनै राजश्व संकलन पनि नगरेको बुंगल नगरपालिकाका प्रमुख धन बहादुर बिष्टले बताए ।
दोस्रो लहरको कोरोना सुरुवात नहुनु पूर्व स्थानीयबासी यार्सा संकलनका लागि लेक तिर छिरी सकेकाले यस वर्ष अन्य क्षेत्रका संकलन कर्ताको उपस्थिति नरहेको र पालिकाले राजश्व संकलन कार्य नगरेको शुर्मामा गाउपालिका अध्यक्ष नर बहादुर बोहराले बताए ।
उनले भने गत वर्ष प्रतिव्यक्ति रु २०० सयका दरले राजश्व निर्धारण गरेको भए पनि यस वर्ष केकति कुन ठाउ बाट आए नआएको पालिका संग कुनै डाटा नभएको र स्वास्थ्थ परिक्षण प्रमाण पत्र पनि जरुरी नगरेको अध्यक्ष बोहराले बताए ।
पि सि आर अनिवार्य र स्थानीय लाई ३०० सय ,छिमेकी पालिका लाई ५०० सय जिल्ला भित्रका अन्य पालिकालाई १००० हजार सुदुरपश्चिम प्रदेश भित्रका संकलन कर्ता लाई २००० हजार सुदुरपश्चिम प्रदेश बाहिरका लाई २५०० सय राजश्व र आफनो परिचय खुल्ने पालिकाको सिफारिस नेपाली नागरिकताको प्रमाण पत्र लगाएतका मापदण्ड निर्धारण गरेको भए पनि मापदण्डको बेवास्ता गर्देै संकलन कर्ता यार्सा संकलन क्षेत्र सम्म पुग्ने गरेको साईपाल गाउपालिका अध्यक्ष राजेन्द्र धामीको भनाई छ ।
देश बाहिरको कुनै संकलन कर्ता आई हाले के गर्ने भन्ने प्रश्नमा उहाले भन्नु भयो यो बिषयमा पालिकाले कुनै निर्णय नगरेको र आउन नसक्ने ठोकुवा गरेका छन ।
महामारीले चर्को रुप लिएका बेला गाउपालिकालाई सुरक्षित राख्नुको साँटो पालिकाले कुनै निर्णण लिन सकेन । पालिकालाई सुरक्षित राख्नको लागि पहल थाल्नु पर्नेमा उल्टै पालिकाले राजश्वको लोभगरेको स्थानीय बसन्त बोहराले बताए ।
बैशाखदेखि साउन महिनाको पहिलो सातासम्म यार्सा संकलन गर्ने सिजन रहन्छ । चैत्रको अन्तिम साता देखि जिल्लामा कोरोनाको संक्रमण देखिएको र भारतबाट आएर क्वारेन्टाईन नबसेकाहरु समेत यार्सा संकलनमा जाने गरेकाले जिल्लाको साईपाल गाउपालिका महामारी सिकार बन्ने प्रबल सम्भावना रहेको छ । उसो त पालिकाले स्वयम सेवक र हेल्थडेस्कको प्रबन्ध मिलाएको भए पनि आकस्मिक रुपमा कोही बिमारी परेमा जिल्ला अस्पताल सम्म ल्याउन करिव तिन दिनको पैदल यात्रा गर्नु पर्ने अवस्था रहेको साईपाल गाउपालिकामा यार्सा संकलन बाक्लो उपस्थितिले स्थानीयलाई त्रसित पारेका बेला बझाङ्ग प्रशासनले बेखवर जस्तो बन्नुले साईपाल वासी माथी प्रशासनले उपेक्षा गरेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!