युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
258 पटक पढिएको

राम बहादुर दानी बाजुरा जेष्ठ १५–बाजुरा जिल्ला खप्तड छेडेदह गाँउपालिका वडा नं. ७ घर भएका सुरेश कठायतको शनिबार डढेल्धुरा अस्पतालमा कोभिड–१९ का कारण मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भए पछि जिल्ला अस्पताल बाजुरामा भर्ना गरिएको थियो ।
जिल्ला अस्पताल बाजुरामा अक्सिजनको समस्या भएकोले मृतक कठायतलाई थप उपचारका लागि जेष्ठ २ गते जिल्ला अस्पताल डढेल्धुरामा रिफर गरिएको थियो । शनिबार कोरोनाका कारण कठायतको मृत्यु भए पछि उनकी श्रीमति सरिता (रावत) कठायतले पनि शनिबार नै जिल्ला अस्पताल डढेल्धुरा नजिकै रहेको जंगलमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले लोकतन्त्र विहानी न्युजलाई जानकारी दिए ।
शनिबार श्रीमानको मृत्यु भए पश्चात आत्महत्या गरेकी सरिताले के कति कसरी कुन कारणले आत्महत्या गरेकी हुन् तथ्य खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय डढेल्धुराबाट घटना स्थल तिर प्रहरी परिचालन गरिएको थियो । डढेल्धुरा हस्पतालको २०० मिटर तल रहेको जंगलमा चुन्नीको पासो लगाएर आत्महत्या गरेको प्रहरी नायव उपरिक्षक नेपालले जानकारी दिए ।
शनिबार नै सरिताको लासलाई जिल्ला अस्पताल डढेल्धुरामा पोस्टमाटमका लागी राखिएको जिल्ला प्रहरी कार्यालय डढेल्धुराका प्रहरी प्रवक्ता राजेन्द्र चन्दले लाेकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!