
बाजुरा– नेपाल पत्रकार महासंघ बाजुरा शाखाका पर्ब सह–सचिव धर्म बोहराका पुजनीय पिताको धिन प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले दु:ख ब्यक्त गरेको छ ।
पुर्व सह–सचिव बोहराका पुजनिय पिता गजेन्द्र बोहराको ६८ वर्षको उमेरमा गौमुल गाउँपालिका–२ मल्लोदुगनमा निधन भएको हो ।
नेपाल पत्रकार महासंघ बाजुरा शाखाले सह–सचिव धर्म बोहराका पिता बोहराप्रति श्रद्र्धाञ्जली अपर्ण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तव्य परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ ।
नेपाल पत्रकार महासंघ बाजुरा शाखाका पर्ब सह–सचिव धर्म बोहराका पुजनीय पिताको धिन प्रति नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष छक्क मल्लद्धारा हस्ताक्षरित शोक व्यक्तव्य जारी गरेका छन् ।