काठमाण्डौः पछिल्लो समयमा नेपाली गीत संगीतका श्रष्ठाहरुले गायिकाहरुलाई बिभिन्न लोभ लालच देखाएर उनिहरुसंग अस्लिन अंग देखाउन लगाउदै देउडा गयिाकाको चरित्र हत्या गर्ने काम गर्दै आएका छन । यसै क्रममा जया संगीत म्युजिक प्रा.लि.का प्रबन्ध निर्देशक जया रोकायाले पनि एक नवउदयमान गायिका संग ह्वाटसप भिडियो कलमा अस्लिन अंग देखाउन लगाएको भिडियो सार्वजनिक भएको छ ।
बिगत लामो समय देखि जया संगीत म्यूजिक नमको युटुव मार्फत देउडा गीतहरु सार्वजनिक गदै आएका निज जया रोकायाले कयौँ गीतहरुमा अभिनय तथा संगीत गरि सकेका छन । पछिल्लो समयमा देउडा बिधामा उदाउदै गरेकी एक नवउदयमान गायिकासंग भिडियो कल मार्फत उनका अस्लिन अंगहरु देखाउन लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
यसरी निज जया रोकायाले भिडियो कलमा गरेको अस्लिन हर्कतको बिषयमा नाम गोप्य राख्न अनुरोध गरेकी गायिकासंग सोध्दा आफुलाई निजले यसरी भिडियो कल नगरी कतैबाट सम्पादित भिडियो भएको दावी गरेकी छन । निजहरुको भिडिया ेकलको सम्वादमा भएको कुराकानीको आवाज भने सुनिएको छैन तर दुबै तर्फबाट साँकेतिक हर्कत देखिएको छ । निज रोकायाले ति नव गायिकासंग उनको स्थन देखाउन लगाएको वास्तविक भिडियो सामाग्री लोकतन्त्र बिहानी मिडिया हाउससंग सुरक्षित रहेको छ । निज गायिकाले भने आफ्नो नाम र तत्काल भिडियोमा आफु नदेखिने गरी आफ्नो फोटा गोप्य राख्न अनुरोध गरेकी छन ।
यसरी चलाएको उनको जया संगीत मयुजिक प्रा.लि. हाल ससम्म कुनै पनि निकायमा फर्म दर्ता नगरी अबैध रुपमा चलाएको पाइएको छ । यो घटना बाहिरिए पछि निजसंग कम्पनीका दर्ता प्रमणपत्र, करचुक्ता प्रमणपत्र, नविकरण प्रामाण पत्र र कम्पनी अध्यावधिक प्रमाण माग्न खोज्दा आmुले भारतमा चलाएको।ले कुनै पनि कम्पनी संग सम्बन्धित कागजात नभएको बताएका छन । कम्पनीको नाममा गीत संगीतबाट पनि अबैध रुपमा कलाकारहरुबट पैसा असुल्दै ठगी काम समेत गरेको पाइएको छ ।
तपाइले आधिकारीक रुपमा कानुनी प्रकृया पुरागरी संचालन किन नगरी प्रा.लि.मा नामाकरण गरेको भनी निजलाई सोधपुछ गर्दा आफुहरु स्टुडियोका थ्रोमा संचालन गर्दै आएको बताएका छन । यसरी कम्पनीको नामकरण गरेपछि ब्यबसायिक कम्पनी संचालन गर्दा नेपाल सरकारका कुनै पनि निकायमा कम्पनी वा फर्म दर्ता गरी संचालन गर्नु पर्ने कानूनी प्रावब्धन रहन्छ । तर निजले आफ्नै नाममा जयासंगीत म्युजिक प्रा.लि. नामाकरण गरी गीत संगीतमा समेत कालोवजारी अबैध धन्दा गरेको सावित हुन्छ ।
यस बिषयले अन्यथा रुप लिएर कुनै पनि कही पनि कानुनी प्रक्रियामा गएको खण्डमा यस सम्पादित समाचारसंग हामी उक्त अस्लिन भिडियो सार्वजनिक गर्न बाध्य हुनेछौँ । यसै समाचारलाई लिएर पीडक वा पीडित पक्षले संचार माद्याम प्रति धावा वोलेको खण्डमा उक्त हर्कतको तथ्य समाग्री सहिनत जुनसुकै कानूनी निकायमा पेश गरिने छ ।