युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
386 पटक पढिएको

काठमाडौ- नेपाल विद्यार्थी सघ बाजुराले दलित विद्यार्थी माथी उपेक्षा गरेको पाईएको छ । सनिवार नेबिसघ बाजुराको जिल्ला कार्य समितिलाई पुर्णता दिएपछि दलित विद्यार्थी माथी उपेक्षा गरिएको पाईएको हो । नेबिसघ बाजुराको जिल्ला कार्यसमितिको पदाधिकारी पदमा दलित विद्यार्थी नअटाएको देखिन्छ ।

अरु तल सामान्य सदस्य पदमा समाबेश गरिएको भएपनी पदाधिकारी पदमा दलित विद्यार्थी अटाउन नसकिनुको कारण के हो भन्दै कतिपयले प्रश्न गरेका छन् । दलित विद्यार्थी पदाधिकारी पदमा नअटाउदा असन्तुष्टि समेत जनाएका छन् । नेबिसंघ बाजुराले दलित बिद्यार्थिलाई कुनै पदीय जिम्मेवारी नदिई दलित बर्ग बिद्यार्थिहरुलाई काटुन बनाउन खोजिएको आरोप लगाईएको छ । दलित विद्यार्थीहरुलाई प्रयोग मात्र गरिने र मुख्य जिम्मेवारी दिन नसकिने नजिर कपोलकल्तित भएको जनाएको छ ।

नेबिसंघ बाजुराले दलित बिद्यार्थिलाई गरेको र गर्दै आएको हेपाहा प्रबिद्रीलाई स्वीकार नगर्ने नेपाल सांस्कृतिक संघका केदन्द्रय सदस्य समेत रहेका बाजुरेली बिद्यार्थिहरुको हक हितको लागी काम गदै आएका तपेन्द्र बिश्वकर्माले बताए । उनका अनुशार नेबिसंघ बाजुराले यो निर्णय सच्याएर उचित निर्णय गर्नु पर्ने समेत बताएका छन् ।

बिगत देखी अहिले सम्म दलितहरुलाई कुनै पद सम्म लिन नसकेको बाजुरा नेबिसंघले यस पालि पनी दलित बिद्यार्थिहरु माथि सौतेनी ब्यवाहार देखाएको उनले भने ।

लामो समय देखी नेबिसंघले टिके प्रबृर्दि वाट संगठनलाई पूर्णता दिदै आएको र दलित समुदायलाई प्रयोग मात्र गर्ने मुख्य जिम्मेवारीमा राख्न नसक्ने प्रबिर्दी हट्नु पर्ने बिश्वकर्माले चेताउनी दिएका छन् ।

जिल्लाका केही ठुला नेता भनाउदा हरुले आफ्ना नाता गोता बाहेक पार्टिमा तथा भार्ति संस्थाहरुमा अरु अटाउन सकिएका छैनन् केन्द्रीय सदस्य बिश्कर्माले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!