युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
455 पटक पढिएको

बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिकामा पालिका स्तरीय अर्धवार्षिक स्वास्थ समिक्षा कार्यक्रम सम्पन्न गरेका छन।

वर्षमा दुइ पटक पालिका स्तरीय स्वास्थ समिक्षा कार्यक्रम गर्न गरेका छौँ। साउन महिना देखि पुष महिनासम्म स्वास्थ प्रतिबेदन स्वास्थ सेवा केन्द्र स्वास्थ इन्चार्ज बसेर समिक्षा गरिएको छ। गाउँपालिका दुई वटा स्वास्थ्य चौकी र एघार वटा स्वास्थ सेवा केन्द्रका प्रमुख लाई गाउँपालिकाको सभा हलमा बैशाख ११ र १२ गते गरी दुई दिनसम्म निरन्तर स्वास्थ समिक्षा कार्यक्रम गरिएको छ।

गाउँपालिकामा ६ महिनाको स्वास्थ प्रतिबेदन अनुसार वडा र टोलमा संचालन गरिएका स्वास्थ संस्थामा सेवा प्रदान गरिरहेका काम सेवा गुणस्तरीय भएको अथवा नभएको भन्ने विषय समिक्षा कार्यक्रम छलफल गर्न गरेका छौ। गाउँमा बिरामी भएका मान्छेलाई औषधी उपचार थप गुणस्तर बनाउन उदेश्य साथ सबै स्वास्थ्य कर्मचारी प्रमुख लाई बोलाए स्वास्थ शाखा प्रमुख लगायत प्रमुख प्रशासकीय अधिकृत बीच सकारात्मक विषय कुरालाई समिक्षा बहस कार्यक्रम गरिएको स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताएका छन।

महिना भर गरेका कामकाज लाई रिपोर्ट स्वास्थ केन्द्रका इन्चार्ज ल्याएर पालिकामा स्वास्थ समिक्षा कार्यक्रम निरन्तरता दिएको छ। प्रत्येक महिनामा गरेका स्वास्थ क्षेत्रमा भएका सेवा कति जनाले पाए भन्ने प्रतिबेदन सहित डाटाहरु संकलन गरेर समिक्षा कार्यक्रम प्रोजेक्ट माध्यम प्रतिबेदन सुनाउने गरेको छ। स्वास्थ सेवा थप गुणस्तरीय गरी सुधार पक्षलाई लागेर गाउँमा जनतालाई औसधि उपचार निरन्तर गराउने तरिकाले अगाडी बढीको स्वास्थ शाखा प्रमुख मल्लले बताए।

दुई दिनको पालिका स्तरीय समिक्षा कार्यक्रममा हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, स्वास्थ शाखा प्रमुख प्रेमकला मल्ल लगायत स्वास्थ सेवा केन्द्रका प्रमुखहरुको उपस्थितिमा पालिका स्तरीय अर्धवार्षिक स्वास्थ समिक्षा कार्यक्रम सम्पन्न गरेका छ। गाउँपालिका भित्र दुई स्वास्थ चौकी र एघार वटा स्वास्थ सेवा केन्द्र संचालन निरन्तर सेवा प्रदान गरिएको स्वास्थ शाखा प्रमुख प्रेमकला मल्लले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!