युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
423 पटक पढिएको

मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर ८ झुगला स्थित जगन्नाथ यातायात प्रा.लि. लगायत संयुक्त यातायात प्रा.लि. काउन्टर उद्घाटन गरेका छन।

उक्त जगन्नाथ यातायात प्रा.लि. का अध्यक्ष रामलाल बिष्ट अध्यक्षतामा कार्यक्रम गरिएको छ। खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाही र हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल दुबै जनाको हातबाट ब्यानर खोलेर जगन्नाथ यातायात प्रा.लि. लगायत संयुक्त यातायात प्रा.लि. काउन्टर उद्घाटन गरेका छन। बैशाख २१ गते बेलिबृज निर्माणकार्य सम्पन्न संगै उद्घाटन गरेको दिनमा यातायात प्रालि काउन्टर उद्घाटन गरिएको छ।

जय मालिका यातायात प्रा.लि. अध्यक्ष पृथ्वी रावल स्वामीकार्तिक यातायात प्रा.लि. अध्यक्ष धर्मेन्द्र सिंह बुढिनन्दा यातायात प्रा.लि. अध्यक्ष मीन बहादुर बोगटी जगन्नाथ यातायात प्रा.लि. अध्यक्ष रामलाल बिष्ट लगायत ४० जनाको सहभागिता कार्यक्रम गरिएको छ। यातायात प्रा.लि. काउन्टर इन्चार्ज रमेश बहादुर कार्की रहने गरी निर्णय गरिएको छ। सुकाढिक घाटाजिउलामा काउन्टर स्थापना हुने गरी ४ जना कर्मचारी रहने गराइ सर्वसम्मत रूपमा निर्णय पारित गरिएको यातायात प्रा.लि. का अध्यक्ष रामलाल बिष्टले बताएका छन।

झुगला रहेको जिप काउन्टर बाट सुर्खेत हुदै कालिकोट बाजुरा हुम्ला मुगु रारा धनगढी हुदै दिपायल मार्तडी सम्म सुरक्षित यातायातको सुबिधा गराउने भएको छ। जिप भाडादर कायम भए भने निरन्तर सेवा प्रदान गरिने यातायात प्रालि का अध्यक्ष बिष्टले बताए।

झुगला देखी मुगु जिल्लाको खत्याड गाउँपालिका भित्र तथा बाहिर सडक सञ्चालन भएको ठाउँ सम्म भाडा दर कायम भएको छैन। बैशाख २४ गते खत्याड गाउँपालिका, हिमाली गाउँपालिका र संयुक्त यातायात प्रा.लि. का समिति बैठक बस्ने गाडी भाडा दर कायम गर्ने खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!