युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
524 पटक पढिएको

बाजुरा-जिल्ला बाट निर्वाचीत प्रतिनिधि सभा सदस्य बद्री प्रशाद पाण्डेले आयात मात्र भन्दा पनि निर्यात पनि गर्न सक्नुपर्ने बताउनु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका वडा न .६ बडिमालिका क्याम्पस फालासैनमा आयोजित बार्जु महोत्सवमा पुग्नु भएका पाण्डेले आज सातौ दिनको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । आफैले उत्पादन गरेका बस्तुहरु बाहिर निर्यात गरि आय आर्जन गर्न सकेमा मात्र बाजुरा समृद्ध बन्ने नेपाली कांग्रेस केन्द्रिय सहमहामन्त्री समेत रहेका सांसद पाण्डेको भनाई थियो ।
दैनिक उपभोग्य बस्तु समेत आयात गर्नुपर्ने बाध्यता रहेको बताउनुहुँदै पाण्डेले हामी पहिला आफुमा आत्मनिर्भर बन्न सकेनौं भने समृद्धिको गुणगान गाउनु अनुचित हुने बताउनुभयो । पाण्डेले आफुलाई आवस्यक बस्तु समेत उत्पादन गरेर आफैमा आत्मनिर्भर बन्न सक्नुपर्नेमा जोड दिनुभएको हो । जिल्ला भित्र उत्पादित बस्तु बाहिर बेचेर आयातलाई घटाएर निर्यातलाई बढाउन सकेमा जिल्लाको विकासमा टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।बाजुरा दक्ष जनशक्ति उत्पादनमा अझै निकै पछाडी रहेको बताउनुहुँदै बाजुरा जिल्लाका युवाहरूलाई अन्य जिल्ला संग अथवा अन्य राष्ट्र संग खुला प्रतिस्पर्धा गर्न सक्ने क्षेमताको बिकास गर्न पनि आग्रह गर्नुभयो ।
नेपालले संगीत क्षेत्रमा फड्को मार्नुका साथै नेपालका कलाकारले देश बिदेशमा आफ्नो राम्रो छवि बनाउन सफल भएको बताउनुहुँदै यो सिङ्गो राष्ट्रकै लागि गौरवको बिषय रहेको उहाँले बताउनुभयो । नेपाली कलाकारहरुले बनाएका गीत संगीतहरु बिदेशमा बाइकको बताउनु हुँदै स्वदेशी उत्पादन निर्यातको उद्घारणका रुपमा लिन सकिने उहाँको भनाई थियो । कलाकार राष्ट्रकै पहिचान रहेकाले कलाकारको सम्मान गर्नुपर्ने पनि उहाँले बताउनुभएको हो । बाजुरेली जनताले निर्वाचित गरेर पठाएपछि आफुले संसदना सिङ्गो बाजुराको प्रतिनिधित्व हुने गरि जनताका आवाजहरु बुलन्द गरिरहेको पनि पाण्डेले दावी गर्नुभएको छ । कार्यक्रमको थप सफलताको शुभकामना व्यक्त गर्नुहुँदै पाण्डेले महोत्सवको आयोजनाले सिङ्गो बाजुराको बिकासमा टेवा पुग्ने बताउदै पाण्डेले यो नयाँ सुरुवातमा आफ्नो पनि साथ सहयोग रहेने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!