युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
439 पटक पढिएको

बाजुरा- हिमाली गाउँपालिकामा वडा नम्बर ५ रुगिनमा रहेको भागेश्वरी माध्यमिक बिधालयमा स्वास्थ तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ।

२०८० साल जेष्ठ १ देखि ७ गतेसम्मको पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ। सोमबार दिनमा हिमाली गाउँपालिका वडा नम्बर ५ को भागेश्वरी माद्यामिक बिधालयमा स्वास्थ तथा पोषण कार्यक्रम तथा बिधालय पोषण सप्ताह भव्य रूपमा सम्पन्न भएको छ। पालिका भित्रका सुपरभाइजर मार्फत पोषण सप्ताह कार्यक्रम गरिएको छ।

हिमाली गाउँपालिका समन्वय र विश्व खाद्य कार्यक्रम र आइ. डि. एस. नेपाल बाजुरा आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको छ। भागेश्वरी माध्यमिक बिधालय विद्यार्थी लगायत चार बिधालय विद्यार्थी एकै बिधालय जम्मा गरी पोषिलो जाउलो प्रदर्शन कार्यक्रम गरेका छन। हरेक बार खाना चार भन्ने मुल नाराका साथ अभियान गरिएको पालिका सुपरभाइजर भिम प्रसाद पाण्डेले बताएका छन।

सबै बिधालय विद्यार्थी हरुलाई संयुक्त राखेर जुका औषधि खुवाएको छ। बिधालय बालबालिका स्वास्थ परिक्षण आखा, कान, उचाई, तौल र दात शारीरिक चेकजाँच समेत स्वास्थ कर्मिबाट गराएका छ। स्वास्थ कर्मचारी पोषण सप्ताह कार्यक्रम ठुलो भुमिका कामको सहयोग भएको छ। बिधालय स्वास्थ्य पोषण सप्ताह बिधालयका विद्यार्थी बालबालिका हरुलाई बिधालय नजिकै रहेकोे गाउँमा पोषण सम्बन्धि विभिन्न नाराका र्‍याली मनाएको बताएका छन।

बिधालय भागेश्वरी माध्यमिक बिधालय प्राङ्गणमा बिधालय स्वास्थ तथा पोषण सप्ताह कार्यक्रम भव्य रूपमा गरिएको छ। उक्त कार्यक्रम बिधालय सहभागी रुम्दी आधारभुत बिधालय, कुलमष्टा आधारभित बिधालय, सरस्वती आधारभुत बिधालय र मंगलमय आधारभु बिधालयका विद्यार्थीहरुलाई सहभागिता हाजिरजबाफ कार्यक्रम गरिएका छन। उक्त हाजिरीजफाप कार्यक्रम प्रथम स्थानमा बागेश्वरी माध्यमिक बिधालय दितिय स्थानमा मंगलमय आधारभुत बिधालय तृतीय स्थानमा कुलमष्टा आधारभित बिधालयका बालबालिकाहरुलाई पुरस्कार समेत वितरण गरेको पालिका फिल्ड सुपरभाइजर पाण्डेले बताएका छन।

कार्यक्रम सभा अध्यक्ष बागेश्वरी माध्यमिक बिधालय प्रधानाध्यापक दिल बहादुर कार्की अध्यक्षतामा कार्यक्रम गरिएको छ। प्रमुख अथिति बिधालय व्यवस्थापन समिति अध्यक्ष सुजन चदारा बिशिस्ट अथिति आइ. डि. एस. नेपाल संस्था हिमाली गाउँपालिका फिल्ड सुपरभाइजर भिम प्रसाद पाण्डे लगायत शिक्षक विद्यार्थी संगै अभिभावक उपस्थितिमा बिधालय स्वास्थ पोषण सप्ताह कार्यक्रम गरिएको छ।

 

कार्यक्रम प्रमुख अथिति बोल्दै पोषण कमि भएको कारणले गर्दा रोग आक्रमण गर्न गर्छ। एउटै शिक्षा मात्र भएर सबै पुग्दैन उनको भनाइ छ। शिक्षा संगै शारीरिक स्वास्थ रहन जरुरी रहेकोे छ। कार्यक्रम आयोजक र सहयोग गर्ने संस्थालाई धन्यवाद सहित व्यक्त गरेका छन। कार्यक्रम संचालक मंगलमय आधारभुत बिधालय शिक्षक देवराज पाण्डेले गर्नु भएको आइ. डि. एस. नेपाल पालिका फिल्ड सुपरभाइज पाण्डेले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!