युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
360 पटक पढिएको

बाजुरा- हिमाली गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अभियान सम्बन्धि तथा रुजु अधि कारी तालिम कार्यक्रम गरिएको छ।

राष्ट्रिय परिचयपत्र वडा बाट वितरण अभियान सञ्चालन गराउन पालिकाको सभा हलमा तालिममा गरिएको छ। गाउँपालिका वडा सचिव, वडा अध्यक्ष र गाउँपालिका कर्मचारी हरु लाई एक दिने राष्ट्रिय परिचयपत्र सम्बन्धि कार्यक्रम गरिएको छ। वडामा रहेका स्थानीय वृद्ध अपांग असहाय व्यक्ति विशेषगरी सहजीकरण गराउन उदेश्य गरिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ।

सबै वडा कार्यालय बाट राष्ट्रिय परिचयपत्र प्राप्त सहज रुपमा प्रदान गरिने भएको छ। वडा अध्यक्ष तथा वडा कर्मचारी सहजीकरण बनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह समेत गरेको छ। गाउँ टोलमा मान्छेलाई वडा कार्यालय बाट राष्ट्रिय परिचयपत्र सेवा सुबिधा पाउने फाइदाजनक रहने जिल्ला प्रशासन बाजुराले बताएको छ।

राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अभियान तथा रुजु अधिकारी तालिम कार्यक्रम जिल्ला प्रशासन बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द मल्ल निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी गाउँपालिका भित्रका सबै वडा अध्यक्ष वडा सचिव लगायत पालिका शाखा प्रमुख सहित उपस्थितिमा कार्यक्रम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!