युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
क्रिएटर जोन एकेडेमीले गर्यो नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न | बाजुरा मा चट्याङ लागेर एक नाबालिका को मुत्यु | एसियन लाईफ ईन्स्योरेन्सले बार्षिकउत्सबको अबसरमा बालबालिकालाई सहयोग | बाजुरालाई बिकास निर्माणमा पक्षपात गरेको अध्यक्ष ओली भनाइ | पत्रकारको हत्या , संञ्चार गृहमा भएको घटनामा संलग्न लाई कारबाही को माग गर्दै सिडियो मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण | पत्रकारको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध बाजुरामा पनि विरोध प्रदर्शन निरन्तर जारी | साप्पाटामा पुग्यो सडक,नागरिक खुशी | सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तिव्र | सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलन तिव्र | जिल्ला कारागार बाजुरामा क्षमता भन्दा बढी कैदिबन्दी |
148 पटक पढिएको

काठमाडौं– बिघटित प्रतिनिधिसभा सदस्य तथा युवा नेतृ रामकुमारी झाँक्रीले अहिलेसम्मकै सवैभन्दा बढी गाली पाउनु भएको छ । बिगत तीन बर्षदेखि राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गर्नु नै आफ्नो राजनीतिक दर्शन बनाउनु भएकी नेतृ झाँक्रीले पछिल्लो पटक सामाजिक सञ्जालमा दिएको आपत्तिजनक अभिब्यक्तिपछि उहाँमाथि नै गालीको बर्ष भएको छ । सामाजिक सञ्जालमा ९० प्रतिशत भन्दा बढीले झाँक्रीलाई कठोर शब्द प्रयोग गरेर जवाफ फर्काएका छन ।

नेतृ झाँक्रीले चिनियाँ खोप काठमाडौँ आइपुगेपछि आक्रोशपूर्ण टिप्पणी सामाजिक सञ्जालमा गर्नुभएको थियो । खोप ल्याउने नाममा राष्ट्रपतिले धुमिल भएको छवि बचाउने प्रपन्च गरेको आरोप उहाँको थियो । ‘हाम्रो देशको राष्ट्रपति संस्था संबिधानको संरक्षक र कानूनको परिपालक हो। उसका सम्पूर्ण क्रियाकलापलाई संबिधानले सिमित गरेको छ। त्यसकारण लोकरिझाइँको लागि मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई पत्राचार गर्ने होईन, त्यो काम त कार्यकारीको हो। यो व्यवहार कतै समानान्तर सत्ताको अभ्यास त होईन रु कि धुमिल भएको छवि बचाउने प्रपन्च होरु प्रतिगमन पटक पटक भोगेकै छौ नि होईन रु’ झाँक्रीको भनाई थियो ।

यो भनाईमा एकाधबाहेक सवैले आपत्ति जनाएका छन । गाली नखाई निन्द्रा नपर्ने रोगको सिकार भएको कारण झाँक्रीले यस्ता पोष्ट गरेको अनुमान उहाँ निकटले लगाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!