युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
462 पटक पढिएको

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ दुर्गम पाँडी गाउँमा सडक संजाल जोडिदै गरेको छ।

विगत लामो समय देखि यातायात असुविधा भएको दुर्गम बस्ती रहेकोे ठाउँ हो। जहाँ गाउँबाट गाउँपालिका केन्द्र पुग्न ४ घण्टा पैदल यात्रा गरेर हिडेर पुग्ने गरिन्थ्यो। अहिले सडक संजाल जोडिएको हुँदा गाउँ बाट करिब आदि एक घण्टा हिडेर गाडी पुग्ने ठाउँ पुगिन्छ। आवतजावत गर्न स्थानीय लाई सजिलो भएको छ। दुर्गम गाउँमा सडक संजाल जोडिएको हुँदा स्थानीय विभिन्न कामकाजमा धेरै सहुलियत भएको छ। स्थानीय बासिन्दालाई रासन चामल, तेल, नुन जस्ता सामाग्री घरमा ल्याउन पहिले भन्दा अहिले दुख कम भएको छ। समान ओसारपसार गर्नुपर्ने काममा अहिले गाडी माध्यम लैजान सहज भएको छ।

गाउँमा भएका जटिल बिरामी लाई ठुलो र राम्रो अस्पताल लैजानका लागि गाउँ बाट आदि घण्टा पैदल यात्रा गरेर यातायातका सुबिधा सजिलोसँग पाएका छन। स्थानीय लाई गाउँ भन्दा केहि टाढा सडक पुग्दा त्यहाका जनता खुशी भएका छन। एकासी गाउँमा ठुलो घटना भयो त्यही मान्छेलाई राम्रो अस्पताल लैजान निम्ति गाउँ थोरै हिडेर गाडी चड्ने ठाँउ सम्म पुर्‍याउन र ल्याउन पहिलो अवस्था भन्दा अहिले धेरै राम्रो सुबिधा भएको छ। गाउँबाट कतै बाहिर जानुपर्ने अवस्थामा पनि गाउँ नजिकै सडक जोडिएको कारणले छिटोछरितो पुग्न सकिने अवस्था रहेकोे स्थानीय गोर बहादुर रोकायाले बताएका छन।

गाउँ देखि घण्टौ हिडिरहेका मान्छे अहिले गाउँ नजिकै सडक जोडिएको हुँदा गाडीमा चड्न पाएका छन। पहिला गाउँबाट वृद्ध भत्ता ल्याउन दुई दिन हिडेर धुलाचौर पुग्ने गरेका थिए। अहिले बिहान गएर साझाको समयमा सहजरूपमा घर आनन्द तरिकाले पुग्ने गरेका छन। पहिला बाजे बुवा डोटी र सिलगडी भन्ने ठाउँ सम्म हिडेर गाडी चड्ने गर्थे भने अहिले गाउँ नजिकै सडक संजाल जोडिएको हुँदा आदि घण्टा पैदल यात्रा गरेर पछि गाडी चडेर सुबिधा पाएका छन। राज्य संरचना फेरबदल भए संगै बिकास निकास निकै तिव्र रूपमा परिवर्तन भएको स्थानीय रोकायाले बताएका छन।

पाँडी गाउँ नजिकैको बुन्ना भन्ने ठाउँ सम्म सडक संजाल जोडिएको हुँदा स्थानीयले धेरै कामकाजमा सुबिधा पाएका छन। पहिला चामल ल्याउन घण्टौ हिडेर पिठ्युँमा बोकेर घरमा ल्याएर खाइरहेका थिए। अहिले गाउँ बाट एक घण्टा हिडेर रासन सामाग्री ओसारपसार गर्न सजिलो आदानप्रदान भएको छ। पहिलेका भन्दा बिकास तुलनात्मक रूपमा अहिले स्थानीय सरकार आइसके पछि फरक भएको छ्। विशेषगरी गाउँमा रहेका बुढाबुढी गाउँ बाट भत्ता ल्याउन सडक संजाल जोडिएको हुँदा गाडीको सेवा सुबिधा सहज रूपमा पाएका स्थानीय हर्कबहादुर रोकायाले बताएका छ्न।

अहिले गाउँ नजिकै सडक जोडिएको हुँदा गाउँ देखि धुलाचौर आउन जान एक देखि दुई दिन सम्म लागेर पुग्ने गरिएको थियोे। अहिले गाउँ बाट एक घण्टा हिडेर गाडी चढि आवतजावत गर्न पाएका छन। स्थानीय बासिन्दा गाउँ नजिकै सडक पुग्दा असाध्यै खुशी महसुस गरेका छन। अहिलेसम्म गाउँमा सडक पुग्ने सम्भावना भए पनि गाडी चड्ने सोचेको थिएन तर आज गाउँ नजिकै सडक बाट गाडी चड्न पाएका स्थानीय रोकायाले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!