युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
97 पटक पढिएको

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जनचेतना कार्यक्रम भएको छ।

अहिले नेपाली चेलीहरु छिमेकी मुलुक भारतमा विभिन्न शहर तथा मुलुकमा यौन शोषण एवं जोखिम पुर्ण कार्यका लागि बेचबिखन हुने गरेका छन। आई. एल. ओ. को सन २००१ को प्रतिवेदन अनुसार बर्सेनि १० देखिन १२ हजार नेपाली बालबालिका तथा महिलाहरू बेचबिखन हुदै आइरहेको छन। बेचबिखन यस्तो कहालीलाग्दो यथार्थता एकातर्फ छ भने अर्को तर्फ हाम्रो घर परिवार र समाजमा बालबालिका तथा महिलाले भोग्नुपर्ने आसमान दुर्ववहार तथा शोषण स्थिति दयनीय अवस्थालाई अन्त्य गर्ने गाउँ गाउँमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जनचेतनामूलक कार्यक्रम गरेको उत्साह नेपाल बाके अध्यक्ष हेम बहादुर दासले बताएका छन।

बालबालिका तथा महिलालाई बेचबिखन हुने कलकारखाना होटल, रेस्टुरेन्ट, बजार, मेला, सिनेमा हल, यात्राको क्रममा विभिन्न ठाउँमा प्रलोभन देखाएर बेचबिखन गरिरहेका छन। यसलाई नियन्त्रण गर्नका निम्ति दुर्गम जिल्ला गाउँ गाउँमा गएर चेलिबेटी बेचबिखन सम्बन्धि सडक नाटक तथा नित्य क्रियाकलाप प्रदर्शन गराइ जनचेतना सन्देश फैलाउन उत्साह नेपाल बाके संस्थले गरेको छ। नेपाल विशेषगरी चेलीबेटी बेचबिखन घटनालाई मध्यनजर गर्दै उत्साह नेपाल संस्थाले उदार गरेको छ। गाउँ ठाउँमा छोरी बचाउ भने अभियानका साथ संस्थाको टोलि सहित खटिएका अध्यक्ष दासले बताएका छन।

घरपरिवार तथा गाउँ समाज देखि सहरमा घटेका घटना नियन्त्रणमा ल्याउन उत्साह नेपाल बाकेको सस्थाले विभिन्न अभियानका साथ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन। उक्त कार्यक्रम सहभागी हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको प्रमुख अथितिमा कार्यक्रम सञ्चालन गरेका छन। हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की, उत्साह नेपाल बाके अध्यक्ष हेम बहादुर दास, स्थायी धुलाचौर प्रहरी चौकी प्रशासन लगायत स्थानीय महिला तथा बालबालिकाको बाक्लो उपस्थितिमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जनचेतना कार्यक्रम गरिएको उत्साह नेपाल बाकेले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!