युनिकोड    राशिफल    एफएम रेडियाे                        
133 पटक पढिएको

बाजुरा- निषेधाज्ञाको अवधि आगामी जेष्ठ ३१ गते सम्मका लागि थप गरिएको छ । बाजुरा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहिबार बसेको बैठकले आगामी जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।

नँया भेरिरयन्ट सहितको कोभिड–१९ को संक्रमण बाजुरा जिल्लामा पनि दिन प्रतिदिन तिव्र रुपमा फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले यस अघि बैशाख २२ गतेदेखि लकडाउन गरेकाे थियाे सा अबधी थप्दै जेठ ३१ गतेसम्म बाजुरा जिल्ला भर लागु हुने गरि निषेधाज्ञा जारी गरेको छ । कोभिड १९ का कारण सँक्रमित हुनेको सँख्या नघट्ने र तिब्र रुपमा बृद्धि हुदै गएको कारण केहि दिन सम्मको लागि निषेधाज्ञा थप जारिएको छ । स‌ँक्रमितकाे सँख्या न्युन नहुँदा सम्म निषेधाज्ञा जारी रहने जिल्ला जिल्ला प्रशासन  कार्यलय बाजुराले जनाएकाे छ ।

जिल्ला स्तरीय कोभिड १९को ब्यवस्थापन केन्द्र डिसीसिएमसिको आज बसेको बैठकले जेठ ३१ गते  राती १२ बजेसम्म निषेधाज्ञा थपकाे निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारिले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!