युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
93 पटक पढिएको

बाजुरा=  त्रिवेणी नगरपालिका ले पार्वती माध्यामिक बिद्यालयलाई बिज्ञान प्रयोगशाला सामाग्री हस्तान्तरण गरेको छ ।एक औपचारिक कार्यक्रमका बिच वडा नं ९ मा रहेको पार्वती माविले आयाजना गरेको बिज्ञान प्रयोगशाला उद्घाटन कार्यक्रममा नगरपालिकाले बिज्ञानप्रयोगशाला सामाग्री हस्तान्तरण गरेको हो । त्रिवेणी नगरपालिका को शसस्त्र अनुदान बाट विधालयलाई बिज्ञान प्रगोगशाला सामाग्री हस्तान्तरण गरेको पुर्व शिक्षक संध अध्यक्ष रतन खत्रि ले जानकारी दिएका छन् ।

विधालयमा विधार्थि को शैक्षिक गुणस्तर बढाउनाका लागि उक्त सामाग्री हस्तान्तरण गरीएको हो। बिद्यालयमा बैज्ञानिक पद्धतिको बिकाश गर्न र बिद्यार्थीमा बिज्ञान सम्बन्धि खोज तथा अनुसंन्धान गर्न सजिलो गर्नका लागी प्रयोशाला सामाग्री बितरण गरीएको त्रिबेणी नगरपालिकाका शिक्षा शाखा प्रमुख गणेश बहादुर साँउदले बताएका छन् । अहिलेको समय भनेको बिज्ञान र प्रबिधिको समय भएकाले बिद्यालयलाई पनि आधुनिक बैज्ञानिक पद्धतिमा परिमार्जित गर्नको लागी उक्त सामाग्री हस्तान्तरण गरीएको शिक्षा शाखा प्रमुख साँउदकाे भनाई छ । अहिलेको युगमा बिज्ञान प्रयोगशालाको आबश्यकता चारैतिर हुने भएकाले यसलाई सुदृढ र सफल बनाउन र गाँउघरका बिद्यार्थीहरुमा बैज्ञानिक धारण ल्याउन बिभिन्न खोज तथा अनुसंन्धानमा बिद्यार्थीको गुणस्तर राम्रो बनाउन प्रयोशाला सामाग्री हस्तान्तरण गरीएको त्रिबेणी नगरपालिका शिक्षा शाखा प्रमुख गणेश बहादुर शाँउद बताएका छन् ।

बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष पुरन बहादुर खत्रिको अध्यक्षतामा संञ्चालन भएको प्रयोगशाला हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि त्रिबेणी नगरपालिका शिक्षा शाखा प्रमुख गणेश बहादुर शाँउद रहनुभएको थियो भने त्रिबेणी नगरपालिका वडा.नं ९ का कार्यवाहक वडाअध्यक्ष दिपक बहादुर शाँउद बिशिष्ट अतिथि रहनुभएको थियो । बिद्यालयका प्रधानाध्यापक भोजराज पाध्याले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको संञ्चालन बिद्यालयका लेखापाल खडक बहादुर खत्रिले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!