युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
417 पटक पढिएको

बाजुरा- कर्णाली पारी, राजधानीको नजरमा सुदुरपश्चिमको पनि दुरदराजको मेरो बाजुरा,उक्त सदरमुकाम देखि कयौँ कोष टाडा, मेरो जन्मभुमि मेरो जन्म भुमि स्वामिकार्तिक खापर गाँउपालिका, यहि स्थानिय तहमा छ मेरो वस्ति, बिडम्वना खै कता छ राज्य, नत सणथानिय सरकारको नै आँखो जान्छ मेरो बस्तिमा न त सँघ र प्रदेशको सरकारको नै आँखो जान्छ त्यो कन्धाराको बस्तिमा ।भन्न मन लाग्छ वेला- वेला आफ्नो जन्म र कर्म थलोलाइ सम्झेर सराप्नेको कमि छैन यहाँ, आफ्ना पाखुराहरुले त्यो चट्टानलाइ फोरेर बाली उब्जाउन संधै तल्लिन रहिरहने किसानहरुको बासस्थान हो मेरो स्वामिकार्तिक मेरो प्रिय जन्मभुमि ३ बर्षको चार महिना समणम पनि रहर पूरा गर्ने उद्देश्य बनेकेका घर परिवारको लुगाफाटो र खानपानको जोहो गर्न गार्हो पर्ने मेरो ठाउँ यो समयमा पनि धेरै बुवाहरु र साथिहरु कोहि खाडी मुलुक तिर त कोहि भारतका कुना कन्दरामा भौंतारिरहेका छन् । मो सरकार दाललाइ स्वादिष्ट पार्न नुनको खाँचो संधै परिरहने मेरो ठाँउ मा उन उब्जाउने भेडा र बाख्रा पालनमा आवद्ध किसानहरुको भने कमि छैन यहाँ १ आलु सिमी र स्याउ फलाउन बर्षे सिजनमा लेखतिर धाइरहनेहरुको पनि कमि छैन यहाँ१ लेख,वेसि,उकाली र ओराली गरेर विहान वेलुकाको छाक गुजारा गर्न हिडिरहेकाहरुले आज भोली काम को शिलशिलामा बाटोमा भिडै भिड छ १ कतिबेला लाग्छ आहा १ कति रमाइलो तर यो हिँडाइको वास्तविक रहस्यामा डुब्ने हो भने पिडै पीडा मा हिडिरहेका मान्छेका मन फाटेका र जलेका छन् ।

आमाहरुलाई कहिले चुहिने छानोले रुवाँउछ त कहिले छाक टार्न मानोले रुवाँउछ, कहिले मुग्लिनका श्रीमान र छोराहरुलाई सम्झेर आमाका आँसु खसेका हुन्छन त कहिले छोराछोरीको पेट भोको र जिउ नाँङ्गोले रुवाँउछ ।

बुवाहरु र युवाहरुलाइ आफ्नी घरकि प्यारी सम्झेर, नाबालक छोराछोरी सम्झेर, बुडेसकालका बा आमा सम्झेर अनि त्यो घरका खेतहरु बाँझै रहेहुन् भन्ने पिर परेर त कहिले के खाए के लाए भन्ने सम्झेर पोलिरहेका छन् वहाँहरुका मन ।

अचेल यहाँ तराई बसाइँसराई गर्न होडबाजी चहिरहेको छ। यहाँको धेरै जमिन बाँजो रहेको छ, चौतारीहरु शून्य भयका छन धेरैले बाआमालाइ घरमै छोडेर आफु अन्त बसाइँसराइ गरेका छन् ।
यहाँ विडम्बना र समस्या माथि सरकारको हेर्ने नजर खासै सकरात्मक देखियको छैन् १ यहाँका बाटो(घाटो हरु उस्तै छन, विद्यालय र अस्पतालको अवस्था मा पनि कुनै नौलोपन छैन, पानी भर्न पधेँमा धाइरहनु परकै छ, खाद्यान्न किन्न दिनभरिको बाटो धाउनै परेको छ ११ कठै ११ मेरो सरकार बाजुराको दुरदराज त्यसैमा सदरमुकामबाट कयौ कोषमा अबस्थित मेरो स्वामिकार्तिक खापर गाँउपालिकामा कहिले तेरो आँखो पर्ला । सुत्केरीले खान नपाएर बच्चाहरु सुकेनास लागेर बाल मृत्युदर बढि भएको पनि समाचारमा आई रहेको मेरो त्यहि गाउपालिका हो मेरो सरकार ।
केशब भण्डारी
स्वामिकार्तिक खापर गाँउपालपका बाजुरा

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!