युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
524 पटक पढिएको

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाले गरेको एक वर्षीय बुलेटिन विमोचन गाउँपालिका अध्यक्ष मल्लले गर्नुभएको छ।

“स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औधोगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमालीको आधार” भन्ने मुल अभियानका साथ हिमाली गाउँपालिकाले गरेको एक वर्ष भित्र भएको कार्यहरुको बुलेटिन २०८० गाउँपालिकामा अध्यक्ष गोबिन्द बहादुर मल्लले विमोचन कार्यक्रम गरेका छन। पालिकाका शाखा प्रमुख बनाइ सहित प्रस्तुत गरेका भनाइ राखेर बनाएको छ।

पालिका शिक्षा शाखा, कृषि विकास शाखा, रोजगार शाखा, पशु शाखा, योजना शाखा, पञ्जिकरण शाखा, प्रशासन शाखा, लेखा शाखा, उधम विकास शाखा तर्फबाट गरेको अहिलेसम्मकै कामकाजको प्रतिबेदन बनाएर बुलेटिन प्राकशन गरेको छ। गाउँपालिका कार्यहरू स्थानीय तहका मान्छेलाई सजिलैसँग हेर्न र देख्न मिल्ने तरिकाले यो बुलेटिन निकालेको मुख्य उदेश्य रहेकोे निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन।

पहिलो पटक बुलेटन निकाल्ने कुरा सफल भएको छौँ। अब गाउँपालिकाले गरेको काम चौमासिक रुपमा निरन्तर बुलेटिन निकालिने भएको छ। पालिका स्थानीयलाई सहज तरिकाले बुझ्न वर्ष भरी गरिरहेका काम हेर्न र थप सुझाव सल्लाह दिनको लागि बुलेटिन निकाल्ने काम भएको छ। पहिला रेडियो र टेलिभिजन मार्फत जनतालाई सुनाउन काम गरिएको थियो। अहिले पहिलोपटक हिमाली बुलेटिन २०८० विमोचन कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

हिमाली बुलेटन विमोचन कार्यक्रम अध्यक्षता हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले गर्नुभएको छ। उपाध्यक्ष राजकाला सार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी वडाका वडा अध्यक्ष पालिका शाखा प्रमुख लगायत पत्रकार सहभागिता हिमाली बुलेटिन २०८० विमोचन कार्यक्रम सम्पन्न गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!