युनिकोड    राशिफल    एफएम रेडियाे                        
144 पटक पढिएको

बाजुरा– जिल्लामा पछिल्लो समयमा कोरोना भाइरस तथा (कोभिड –१९) दोस्रो लहरबाट संक्रमित हुनेको संख्या केहि दिन अगाडी शुन्यमा घटेता पनि पछिल्लो २४ घण्टामा भने कोरोनाले उकालो सिडी चढेको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाजुराले दिएको जानकारी अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । जिल्लामा अहिले सम्मकै एकै दिनमा संक्रमण हुँने दर उच्च रहेको छ ।
शनिबार ६० जनामा एन्टिजेन विधीबाट गरिएको परिक्षणबाट थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थय कार्यालय बाजुरा प्रमुख दयाकृष्ण पन्त लोकतन्त्र बिहानी न्युजलाई बताएका छन ।
शनिबार संक्रमित हुनेमा १ जना बडिमालिका नगरपालिकाका, ३५ जना गौमुल गाउंपालिकाका,५ जना हिमाली गाउपालिकाका,१ जना स्वामीकार्तिक गाउपालिकाका,र १जना जगनाथ गाउपालिकाका रहेको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।
शनिवार एकै दिन थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भए संगै संक्रमितको संख्याको ६ सय १६ जना पुगिसकेको प्रमुख पन्तले किनारा न्युजलाई बताएका छन। त्यस्तै २४ घण्टा पछि ४ जनाले कोरोना जितेर घर फर्किए संगै हाल सम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ सय ७२ जना पुगिसेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङ्कमा रहेको छ ।
हाल सम्म बाजुरामा संक्रिय संक्रमितको संख्या २ सय ३७ जना पुगेको छ भने २ सय २९ जना होम आइसोलेसनमा रहेका छन् ।
यो संगै ८ जना संक्रमित आइसोलेसनमा रहेका छन र अहिले सम्म कोरोनाका कारण जिल्लामा ९ जनाको मृत्यु भइसको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!