युनिकोड    राशिफल    एफएम रेडियाे                        
468 पटक पढिएको

बाजुरा=  जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ । शनिबार जिल्ला खोप समन्वय समिति बाजुराको आयोजनामा १५ महिना देखि पाँच वर्ष मुनीका बालबालिकालाई सबै खाले खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चिचता घोषणा गरिएको हो । जिल्लामा ३ हजार बालबालिकाको खोपको सर्वेक्षण गर्दा १२ जना बालबालिकाले कुनै पनि प्रकारको खोप नपाएको र ५७ बालबालिकाले आधा खोप लगाएको पाइएपछि उनीहरु सबैलाई सबै खालका खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

जिल्लाका ९ वटै पालिकाले प्रत्येक वडामा गएर खोपबाट छुटेका र खोप भन्दा बाहिर रहेकाको तथ्यांक संकलन गरी उनीहरुलाई खोपको पहुँचमा पु¥याउदै नगरपालिका र गाउँपालिका हुदै जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत महेश चन्दले जानकारी दिएका छन् । खोप कार्यक्रममा निरन्तर काम गर्ने तीन जना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । जनस्तरमा नै गएर बालबालिकाहरुको खोपबाट बञ्चित भएकालाई खोपको पहुँचमा ल्याउने राजेन्द्र बुढा सुवास रोकाया,सुनिता थापालाई प्रमाण पत्र र दोसल्ला ओढार सम्मान गरिएको हो ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापा,बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का,बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानिँया,खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावत,बुढीनन्दा नगरपालिकाका उप प्रमुख रामबहादुर बोहरा,गौमुल गाउँपालिकाका उपाध्यक्ष सिता थापा,प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का अतिथी रहेका थिए ।

कार्यक्रममा सुरक्षाकर्मी,पत्रकार, महिला स्वयमसेविका र कार्यालय प्रमुखको सहभागीता रहेको थियो । स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन युनिसेफका अशोक जोशीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!