युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
421 पटक पढिएको

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका सामाजिक सुरक्षा भत्ता गाउँमा वितरण गरिएको छ।

गाउँमा रहेका ६५ वर्ष भन्दा माथी र ६८ वर्ष भन्दा तलका जेष्ठ नागरिकहरु लाई महिनाको ३ सयका दरले वार्षिक ३ हजार ६ सय रुपैयाँको हिसाबले दिइरहेको छन। अपांग भएका ´क` र ´ख` वर्गलाई सेवा सुविधा नेपाल सरकारले दिदै आइरहेको छ। भने गाउँपालिका विशेषगरी सहयोगमा `ग` र ´घ` वर्गका सम्पुर्ण अपांगता भएका व्यक्तिहरुलाई मासिक २ सयका दरले सामाजिक सुरक्षा भत्ता कार्यक्रम वडा हुँदै गाउँ गाउँमा गएर वृद्ध भत्ता दिइरहेको छ।

गाउँपालिका स्थानीय मान्छेलाई बिरामी भइ पालिकाको कार्यालय निवेदन र प्रक्रिया पुर्‍याउने हरुलाई पालिका नियम पाउने २० हजार भन्दा तल पाउने बिरामी खर्च गाउँ गाउँमा पुगेर हात हातमा वितरण गरिएको छ। गाउँपालिका नियममा २० हजार भन्दा माथि दिन नमिल्ने हुँदा बिरामीको कागजी प्रक्रिया अनुसार ५ हजार देखि २० हजार सम्म रुपैयाँ बिरामी खर्च गाउँपालिकाले दिएको पञ्जिकरण शाखा अन्तर्गत फिल्ड सहायक नवराज पाण्डेले बताएका छन।

पालिका रहेका १ देखि ७ नम्बरका वडा गाउँमा बस्तीमा गाउँपालिका कर्मचारी पुगि ६५ वर्ष भन्दा माथि र ६८ वर्ष भन्दा तलका मान्छेहरूको नेपाली नागरिकता परिचयपत्र अनुसार संकलन गर्दै गाउँपालिका दिएको वृद्ध भत्ता पाउने सेवा सुविधा घरदैलो भेटेर भत्ता निरन्तर दिदै आइरहेको फिल्ड सहायक पाण्डेले बताएका छन। स्थानीय बासिन्दालाई भत्ता बुझ्न गाउँपालिका केन्द्र आउन जान सहज पार्ने पाउने सेवा घरदैलोमा गएर भत्ता वितरण कार्यक्रम आर्थिक वर्ष २०७९/०८० बाट गाउँ घरमा गएर दिइने गरेको गाउँपालिकाले बताएको छ।

७० वर्ष भन्दा माथिका वृद्ध भत्ता घरदैलो दिलाउन बैंक संग समन्वय भएको छ। गाउँ घरमा गएर गएर भत्ता दिलाउन आवश्यक व्यवस्थापन गरिने भएको छ। गाउँपालिका भित्रका ६५ वर्ष भन्दा माथी र ६८ वर्ष भन्दा तलका जेष्ठ नागरिकहरु र `ग` र ´घ` वर्गका सम्पुर्ण अपांगता भएका व्यक्तिहरुलाई गाउँपालिकाले दिदै आएको सामाजिक सुरक्षा भत्ता कार्यक्रममा ५० प्रतिशतका दरले वृद्धि गर्ने गरि आवश्यक बजेट व्यवस्था गरिएको छ। पछिल्लो वर्ष ५५ वर्ष भन्दा माथिका एकल पुरुषलाई भत्ताको समेत व्यवस्था पनि गरिएको छ। यसलाई प्रभावकारी बनाउन आफू निरन्तर लागिपरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!