
छक्क मल्ल:– बाजुराको पुर्वि उत्तरी भेगमा पर्ने कोल्टीका फन्टलाइनमा रहेर काम गर्ने पत्रकारहरुलाई नेपाल तरुणदल बाजुराका सह-सचिव सरोज शाहीले स्वास्थ्य सामाग्री वितरण गरेका छन ।
नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लले सो सामाग्री वितरण गरेको हो ।
कोल्टीमा रहेका पत्रकारहरुलाइ कोरोनाको कहरमा फन्ट लाइनमा काम गरि रहेकाले स्वास्थ्य सुरक्षका लागी सो स्वास्थ्य सामाग्री हस्तान्तरण भएको महासंघका अध्यक्ष छक्क मल्लले बताए ।
महा-सचिब शाहीले फन्टलाइनमा खटेर रहेका पत्रकारहरुलाई ६०० पिस सर्जिकल मास्क र १० लिटर सेनिटाईजर सहयााेग गरेका हुन ।