युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
211 पटक पढिएको

बाजुरा- कवाडीमा टेलीफोन टावर समस्या कारणले फोन सम्पर्क गर्न स्थानीय डाँडा काडाँ धाउन बाध्य भएका छन।

हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडीमा टेलीफोन टावर समस्या कारणले फोन सम्पर्क गर्न स्थानीय डाँडा काडाँ धाउन बाध्य भएका छन। कवाडी बजारका व्यापारी फोन सम्पर्क गर्न पसल अगाडि मोबाइल डोरीले बाधेर झुन्ड्यार फोन गर्न बाध्यता भएको छ्न। बजारको आसपासका ठाउँमा मोबाइलमा टावर आउने भएपनि राम्रोसँग नसुन्ने हुँदा फोन गर्ने समस्या भएको छ।

कवाडी बजारका स्थानीय व्यापारीहरु टेलिफोन टावर बिहिन भएपछि टावर समस्या पर्दा एक अर्कामा कुराकानी कम हुने गरेका छन। बजारमा टावरको समस्या हुँदा समाधानका विकल्प खोज्दै गरेका छन। कवाडी बजार २ सय सम्म होटेल पसल गरेर स्थानीय व्यापारी देखि जिल्ला बाहिरका मान्छेहरु व्यवसाय गरेर बसेका छ्न। उनलाई आफ्नो घर तथा छिमेकी लाई फोन सम्पर्क गर्न पनि मुस्किल अवस्था परिरहेका छन।

बजार आसपासका क्षेत्रमा टेलिफोन टावर राम्रोसँग नाउने हुँदा फोनको समस्या एकदमै गाह्रो अवस्थामा रहेका छन। विशेषगरी कवाडी बजारमा रहेकोे व्यापारी सहित स्थानीय लाई विभिन्न राहत भन्दा पनि टेलिफोन टावर निर्माण गरी सञ्चालन ल्याए धेरै राम्रो हुने व्यवसाय नवराज कार्कीले बताउनुभयो । बजार बाट हिडेर फोन गर्न टाढा गएर फोन सम्पर्क गर्नु बाध्यता रहेकोे छौँ। सबै भन्दा स्थानीय सरकारले टेलिफोन टावरको विषय छिटो पहल गरिदिए भय व्यापारी लाई राम्रो हुने व्यापारी कार्कीले बताए।

टेलिफोन टावरको समस्या हुँदा व्यवसायी पसल बाहिर राखेर फोनमा कुराकानी हुने गरेको छ। घरभित्र तथा पसल भित्र मोबाइल राखे भने मोबाइल सेटमा टावर नआउने हुँदा मोबाईल घर बाहिर राखेर फोन गर्नुपर्ने समस्या रहेकोे छ। आफू चाहे मात्र फोन सम्पर्क हुने बाहिर कतै ठाउँ बाट फोन सम्पर्क गर्न खोज्दा नलाग्ने गरेको दयनीय अवस्था रहेकोे छ। कवाडी बजारमा टेलिफोन टावरको समस्याको कारणले फोन सम्पर्क गर्न निकै अप्ठ्यारो परिस्थितिमा भएका व्यापारी दल बहादुर बुढथापाले बताएका छन।

कवाडी बजारमामा टेलिफोन गर्न निकै समस्या भएको छ। बजार आसपास रहेकोे क्षेत्रमा टावरले थोरै काम गर्छ त्यही पनि राम्रोसँग बोलेको आवज प्रष्ट नसुन्ने अवस्था रहेकोे छ। संचार माध्यमबाट जोडिन प्रहरी चौकी स्थान भन्दा करिब १५ मिनेट डाँडा काडाँ चडेर फोन गर्नुपर्ने दयनीय अवस्था रहेकोे छौं। जिल्ला तथा जिल्ला भन्दा बाहिर फोन सम्पर्क गर्नुपर्‍यो भने टावरको नभएको कारणले धेरै समस्या भोग्नुपरेको छ। संचार पहुँचमा नजोडिएकै कारणले कार्यालय सूचना आदानप्रदान समस्या भएको छ। अहिले सबै ठाँउमा ईन्टरनेट पहुँच भएपनि यता टेलिफोन टावरका कारणले पनि सम्पर्क बिहिन अवस्था भएर बस्नुपर्ने बाध्यता रहेको कवाडी अस्थायी प्रहरी चौकीका इन्चार्ज सागर सिंह साउदले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!