युनिकोड    राशिफल    एफएम रेडियाे                        
140 पटक पढिएको

बाजुरा– बाजुरामा पछिल्लो २४ घण्टामा एन्टिजेन विधीबाट कोरोना परिक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टी भएको छ ।
जिल्लाको ९ वटै पालिकामा गरिएको एन्टिजेन प्रविधीबाट परिक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आइतवार ३५ जना थपिएसंगै बाजुरामा कोरोना संक्रमितका संख्या ६ सय ५१ पुगेको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए ।
आइतबार ६९ जनामा गरिएको कोरोना परिक्षणमा ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका बरिष्ठ अधिकृत पन्तले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।
हाल सम्म जिल्लामा संक्रमित भएका ६ सय ५१ जना मध्ये दुई सय ५१ जना होम आइसोलेसनमा रहेका छन भने ८ जनाो आइसोलेसनमा उपचार भैरहेको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले जनाकारी दिए ।
आइतबार कोरोना संक्रमित भएका मध्य १२ जनाले कोरोनो जितेका छन । कोरोना निको हुनेको संख्या बाजुरामा हाल्सम्म ३ सय ८४ जना पुगेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
हाल सम्म एन्टिजेन प्रविधीबाट कोरोना परिक्षण गरिएका मध्ये बडीमालिका नगरपालिकामा ३ जना, बुढीनन्दा नगरपालिकामा ४ जना, बुढीगंगा नगरपालिकामा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै त्रिवेणी नगरपालिकामा ३ जना, गौमुल गाउँपालिकामा ७ जना, हिमाली गाउँपालिकामा ५ जना र स्वामीकार्तिक खापर गाउँपालिकामा २ जनामा गरी आइतबारमात्र ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको जनकारी प्राप्त भएको छ ।
आइतबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लामा मृत्यु हुनेमो संख्या ८ पुगेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!