युनिकोड    राशिफल    एफएम रेडियाे                        
32 पटक पढिएको

बाजुरा: जिल्लामा कारोना विरुद्धको ‘भेरोसेल’ खोप लगाइने भएको छ जिल्ला स्वास्थय कार्यालय बाजुराका अनुसार नेपाल सरकारको नियम अनुसार जिल्लाभरीका ६२ देखि ६४ बर्ष भित्रका वृद्धवृद्धालाई कोरोना विरुद्धको ‘भेरोसेल’ खोप लगाइने भएको हो ।
बाजुरा जिल्लामा कारोना विरुद्धको भारोसेल खोप २२ सय डोज लगाइने भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थय अधिकृत दयाकृष्ण पन्तले किनारा न्युजलाई बताएका छन् । उनका अनुसार जिल्लाभरीका ६२ देखि ६४ बर्ष उमेर समुहका वृद्धवृद्धालाई खोप लगाउने गरी बाजुरा जिल्लामा कोरोना विरुद्धको ‘भेरोसेल’ खोप २२ सय डोज पुगिसकेको बताइएको छ ।
कोरोना विरुद्धको ‘भेरोसेल’ खोप लगाउनका लागि ६२ देखि ६४ बर्ष उमेर समुहका वृद्धवृद्धालाई तथ्यांक संकलन भैरहेको र खोप लगाउनका लागि जिल्ला स्वास्थय कार्यालय बाजुराबाट जिल्लाको पुर्वी उत्तरी क्षेत्रमा पठाइसकिएको र अन्य पालिकामा पनि कोरोना विरुद्धको खोप पठाई तत्काल लगाइने भएको बरिष्ठ जनस्वास्थय अधिकृत पन्तले बताए ।
बाजुरामा हालसम्म कोरोना विरुद्धको कोभिडसिल्ड खोप पहिलो चरणमा १३ हजार ६ सय ७९ र दोस्रो चरणमा १ हजार आठ सय ४९ जना गरी १५ हजार पाँच सय २८ जनाले लगाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराको तथ्यांक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!