युनिकोड    राशिफल    एफएम रेडियाे                        
125 पटक पढिएको

राम बहादुर दानी बाजुरा:- चाहे गृह जिल्ला हाेस चाहे जिल्ला बाहिर हाेस काेराेना भाईरस (काेभिड-१९) का कारण पुरै देश निषेधाज्ञामा गए पछि सामाजिक अभियान्ता रिता शाहीले साेमबार काठमाण्डाैमा रहेका बाजुराका ५ बिद्दार्थीहरुकाे काेठामै गएर खाद्दन्न राहत वितरण गरेकी छन ।
पढाइकाे शिलसिलामा काठमाण्डाैमा काेठा लिएर बसेका बाजुराका गाैमुल गाँउपालिकाका बिद्दार्थीहरुले चारपाँच दिन देखि खानेकुरा केही छैन भन्ने खबर पाए पछि तिनिहरुकाे काेठा मै गएर राहत वितरण गरेकी हुन । ललितपुरमा बस्दै आएका पाच जना विद्यार्थीलाई दाल, चामल, चिउरा, भुजा बितरण गरेकी हुन ।
भाेजपुर जिल्ला घर भई हाल मलेसियामा बस्दै अाउनु भएका समाजसेवी अाफ्नाे नाम खुुलाउन नचाहानेे एक जना मनकारी ब्यक्तिले मलेसियामा नै बस्ने समाजसेेवी निर्मला कुलुङ राई मार्फत दस हजार अार्थिक सहयाेग गरि साे खाद्दन्न राहत शाेमबार नै वितरण गरेकी हुन । उक्त पैसाकाे शाेमबार काठमाण्डाै, ललितपुरमा अध्यानका लागि काेठा लिएर बसेका बिद्दार्थी हरसलाई एक महिनालाई भए पनि खान पुगाेस भनेर तीन बाेरा चामल तेल दाल भुजा बिस्कुट गरेर दस हजारकाे खाद्यान्न वितरण गरेकि हुन । याे सहयोगकाे लागि सामाजिक अभियान्ता शाहीले महान समाजसेवी दाइ र दिदिलाई उच्च सम्मानका साथ याे महामारीकाे समयमा सबैले आफ्नाे आफ्नाे सक्ने ठाउबाट सहयोग गरिदिन अनुराेध गरेकि छन ।     सामाजिक अभियान्ता शाहिले भनिन धेरैको फाेन म्यासेज आउन्छ काेठामा खानेकुरा केही छैन भनेर राेगले भन्दा भाेकले मर्ने सम्भावना धेरै छ याे विकारल समयमा जाे काेहीले पनि सके सहयोग गरिदिनु हाेला न सके सियर गरिदिनु हाेला याे विषम परिस्थितिमा सेवा नै धर्म हाे अाफ्नाे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत अनुराेध गरेकी छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!