युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
402 पटक पढिएको

बाजुराः  हिमाली गाउँपालिका वडा नम्बर ३मा रहेको युना माध्यमिक बिधालय काठको टहरामा संचालन भएको छ ।
युना माध्यमिक बिधालय दुई गाउँकै बिचमा रहेको छ। पहिला युना गाउँको स्कुल र बौडी गाउँको बिधालय अलगअलग संचालित भएका थियो । अहिले दुबै गाउँका स्कुल मर्च गरेर प्रस्तावित माध्यमिक बिधालय सुरु गरिएको छ। नयाँ प्रस्तावित माध्यमिक बिधालय सञ्चालन हुँदै गर्दा विभिन्न किसिमका समस्या परेको छ। कक्षा कोठाको व्यवस्थापन लागि अप्ठ्यारो परेको छ। बालबालिका लाई पठनपाठन र कक्षा कोठा साना भएको कारणले ठुलो समस्या आइरहेको छ। भने बिधालय पक्की भवन नहुदा काठ र टिनको टहरा बनाएर संचालित गरिएको छ।

एउटा कोठा बोलेका कुरा अर्को कोठामा आवाज सुनिने हुँदा पढाई प्रभावित हुन सकेको छैन। बिधालयमा उचित किसिमको शौचालय व्यवस्था छैन। भने साना बालबच्चाहरुलाई स्कुलमा आउन बाटो बिग्रेको हुँदा आवतजावत समेत समस्याभएको छ। बिधालय आउँदा बालबालिका जोखिम मोलेर स्कुलमा पुग्नुपर्ने बाध्यता रहेकोे छ। सानो देखि ठुलो कक्षाका विद्यार्थी भाइबहिनी हरुलाई बाटो पहिरो बिग्रेको संगै खोला तर्नु पर्ने हुँदा बिधालय आउन जान समस्या भएको छ। बिधालयमा भौतिक संरचना देखि शौचालय र पिउनको लागि खानेपानी, भौतिक सामाग्री समस्या रहेकोे बिधालय शिक्षक मनसुर सुनारले बताउनुभएको छ ।

हिमाली गाउँपालिका र वडा जनप्रतिनिधि लगायत समुदायको पहलमा यही शैक्षिक सत्रदेखि माध्यमिक बिधालय सञ्चालन गरिएको छ। युना आधारभुत र बौडी आधारभुत बिधालय मर्च गरि युना माध्यमिक बिधालय युना गाउँ र बौडी गाउँ बिचको केन्द्र पर्ने जातुबैना भन्ने ठाउँमा मावि संचालन गरिएको छ। बौडी गाउँको बिधालय लाई ३ कक्षा सम्म सञ्चालन राख्ने युना आधारभुत बिधालय लाई माध्यमिक बिधालय सञ्चालन गरेको बिद्यालयका प्रधानाध्यापक पदम बहादुर रोकायाले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!