युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
186 पटक पढिएको

गाेबिन्द्र राज पाध्याय,  बाजुराः  जिल्लाको स्वामिकार्तिक खापर गाँउपालिकामा रहेका स्याउ बगानहरुको पालिका अध्यक्ष भरत बहादुर रोकाया द्धारा अबलोकन गरीएको छ । पालिका भित्र रहेका उचित गुणस्तरिय स्याउ फल्ने बगानहरुको अबलोकन गरीएको अध्यक्ष रोकायाले बताएका छन । उहाँले भन्नुभयो पालिकालाई स्याउ लगायत अन्य फलफुल खेतीमा आर्कषित गरी पालिकालाई स्याउ उत्पादनमा आत्मनिर्भर बनाउन सधै अगाडी बढीरहेको पनि बताउनुभएको छ । पालिका भित्र उचित स्याउ फल्ने स्थानको माटो परिक्षण गरी स्याउ उत्पादनमा बढवा दिन पालिका सधै लागी पर्ने पनि बताएका छन । पालिकामा उत्पादन गरीएका स्याउहरु पालिका भित्रै मात्र नभई जिल्ला र छिमेकी जिल्लाहरुमा पनि निर्यात गरीने अध्यक्ष रोकायाले बताउनुभएको छ । पालिका भित्र रहेका सबै बगानहरुका स्याउ राम्रो संग पाकिसकेपछि संकलन गरेर अन्य बाहिर छिमेकी जिल्लाहरुमा बिक्रिको लागी पठाइने पनि उहाँले बताउनुभएको छ ।

पालिका भित्र रहेका स्याउ बगानबाट उत्पादित स्याहरुको उचित भण्डारको लागी कोल्ड स्टोरको समेत ब्यबस्था गरीने उहाँले बताएका छन । पालिका भित्र कुनै पनि कृषकले उत्पादन गरेका स्याउहरु खेर जान नदिने सबै कृषकका स्याउ संकलन गरेर तत्काल बिक्रिको लागी पठाइने पनि बताउनुभएको छ । पालिकालाई स्याउ फलफुल उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य पुरा गर्ने पनि बताउनुभएको छ । स्याउको संरक्षण तथा संकलनको लागी कर्मचारी खटाएर भए पनि सबै कृषकका स्याउ संकलन गरीने अध्यक्ष रोकायाले बताएका छन । आज पालिका भित्र रहेका धेरैजसो स्याउ बगैचाको अवलोकन गर्नुभएका अध्यक्ष रोकायाले पालिकामा पनि राम्रो स्याउ फल्ने बताएका छन । यदि सबै कृषकले थप मेहेनतका साथ स्याउ खेतीमा लाग्ने हो भने मनग्य आम्दानी पनि कमाउन सकिने रोकायाले बताएका छन । उक्त अवलोकन कार्यक्रममा अध्यक्ष रोकाया लगायत पालिका उपाअध्यक्ष,पालिकाका बिभिन्न शाखामा कार्यरत कर्मचारीहरु,स्थानियहरुको उपस्थितमा बगानहरुको अवलोकन गरीएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!