युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
293 पटक पढिएको

बाजुराः जिल्लाको पुर्वी उत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकालाई मंगलबार खप्तड मालिका युवा संजाल बाजुराले स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्वमा कोरोना महामारीका रुपमा फैलिरहेका बेला जिल्लाकै दुर्गम हिमाली गाउँपालिकाको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै खप्तड मालिका युवा संजाल बाजुराले हिमाली गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको संजालका वरिष्ठ उपाध्यक्ष राजेन्द्रबहादुर रोकायाले बताएका छन् ।
उनका अनुसार गाउँपालिकालाई पिपिई सेट चार वटा, सेनीटाइजर पाँच लिटर, सर्जिकल मास्क दुई सय पीस, थर्मल गन १, अक्सोमिटर १ वटा गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्ललाई हस्तान्तरण गरेको बताइएको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले युवा संजालले गरेको थौरै स्वास्थ्य सामग्रीले महामारीमा धेरै राहत पुग्ने प्रतिक्रिया दिएका छन् । उनले कोरोना महामारीका बेला गाउँपालिका आक्रान्त बनेको र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सामग्री संजालले सहयोग गरेको प्रति धन्यवाद समेत दिएका छन् ।
युवा संजालले सहयोग गरेको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल,निमित्त प्रमुुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्कबहादुर मल्ल लगायतका पत्रकारहरुको सहभागीता रहेको थिए । सो स्वास्थ्य सामग्री खप्तड मालिका युवा संजालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र रोकायाले गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ललाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!