युनिकोड    राशिफल    एफएम रेडियाे                        
98 पटक पढिएको

बाजुराः- सरकारले ताेकेकाे स्वास्थय मापदण्ड अनुरुप सामाजिक दुरी कायम गर्नुकाे साँटाे  सदरमुकाम मार्तडीमा नै पुर्ण रुपमा निषेधाज्ञाकाे उल्लङ्घन भएकाे छ । सदरमुकाम मार्तडीकाे नेपाल खाद्य संस्थानमा र राष्ट्रिय वाणीज्य बैकमा पुर्ण रुपमा निषेधाज्ञाको उल्लङ्घन गर्न थालिएका हो ।
नेपाल सरकारले कोरोना महामारी फैलिएपछि जारी गरेको निषेधाज्ञापछि नेपाल खाद्य संस्थानको चामलमा २० प्रतिशत छुट दिन थालेपछि गाउँघरबाट स्थानियहरु चामल लिनका लागि घुइचो गरी आउने गर्न थालेपछि नेपाल खाद्य संस्थान मार्तडी बाजुराको कार्यालयमा निषेधाज्ञाको उल्लङ्घन हुन थालेको हो । मंगलबार बिहान मात्रै नेपाल खाद्य संस्थान बाजुराले नेपाल सरकारले तोके अनुसार २० प्रतिशत छुटमा चामल बिक्री वितरण गरेपछि करिब २ सय बढी स्थानियको घुइँचो बनाएको एक दर्शकले बताएका छन् । यसरी भिडभाडमा बाक्लाे मान्छेकाे लाईन लागेर खाँदिएकाे अबस्थामा सुरक्षाकर्मीहरु भने दुई मिटरकाे दुरीमा बसाउन ब्यबस्थापन तिर लाग्नुकाे ठाँउमा माैन रहेर बसेकाे पाईएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!