युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
418 पटक पढिएको

बाजुरा:यहीँ भाद्र ५ गते देखि निरन्तर आएको अविरल वर्षाका कारण हिमाली गाउँपालिका वडा न । ३ गुम्बा गाउँमा दुई घरपरिवार पहिरोबाट विस्थापित भएका छन् । वर्षातका कारण बिद्यालय भवन संगै खानेपानीका मुहानहरुमा समेत क्षती गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारी अनुसार हिमाली गाउँपालिका वडा न । ३ गुम्बागाउँका स्थानीय डोमा गुरुङको २ तले ४ कोठे खरले छाएको घर भत्किएर पुर्ण रुपमा क्षेती भएको छ । घर भत्किएपछि घरभित्र रहेका सामानहरु छिमेकीको घरमा सारेको र उनको ४ जनाको परिवार रानिसैन पाटनमा पाल टाँगेर बस्दै आएका छन् ।यस्तै अर्का स्थानीय ईन्द्र गुरुङको २ तले ४ कोठे टिनले छाएको घर पनि भत्किएको छ । घर भत्किएर पुर्ण रुपमा क्षेती भएपछि उनको घरभित्रका सामान पनि छिमेकीको घरमा सारिएको र उनको ५ जनाको परिवार पनि पाल टाँगेर बस्दै आएका छन् । यस्तै नागार्चिङ खोला र कवाडी नदिले हिमालभक्ति आधारभुत बिध्यालयको १ तले ४ कोठे टिनले छाएको बिद्यालय भवन पनि उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी कबिन्द्र बोहराले घटनास्थलतर्फ खटिएको प्रहरीको भनाइलाई उदृद गर्दै बताएका छन् ।

उनका अनुसार अन्य स्थानीय जगत लामा ,छेवाङ लामा ,छिरिङ दोर्जे लामा , पेमा सञ्जिङ लामा ,तिलक सिह थापा ,जंग थापा र सोजङ थापाको घरहरु पहिरोको उच्च जोखिममा रहेको तर जोखिम मोलेर भएपनि सोही घरमा बस्दै आएको खबर प्राप्त भएको उनले जाकारि दिएका छन ।यो संगै नागार्चिङ खोला र कवाडी नदिले गुम्बा गाउँको सयुंक्त खानेपानीको मुहान  सामुहिक आधुनिक पानिघट्ट स्थित रहेको नागार्चिङ खोलाले बगाएर पुर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।यस्तै सोही गाउँमा रहेको ईसिडी बिद्यालयको १ तले १ कोठे भवन भत्किएर पुर्ण रुपमा क्षती भएको बताइएको छ । सो ठाउँमा घटना घटेको बारे यहीँ भाद्र ९ गते बिहान १० स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पश्चात् १० गते प्रहरी सहायक निरीक्षक धन सिह धामीको कमाण्ड्मा ५ जनाको टोली खटिएको थियो । प्रहरी चौकी बिच्छ्याबाट प्रहरीलो टोली खटाइएको हो । प्रहरीको टोली घटना स्थल पुग्न मात्र स्थान १२ घण्टा लागेको बताइएको छ ।

यो वर्षको मनसुन सुरु भएपछि बाजुराका विभिन्न ठाउँमा बाढी पहिरोका कारण भौतिक एवम् मानवीय क्षती भएको छ । हिमाली गाँउपालिकामा यो मनसुन सुरु भएपछि मात्रै १२ घर परिवार पुर्ण रुपमा विस्थापित भएका छन् । हरेक वर्ष बाढी पहिरोका कारण भौतिक रुपमा धनजनको मात्र नभैइ मानवीय क्षती समेत हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!