युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
591 पटक पढिएको

नयाँ दिल्ली भारत– शुदुरपश्चिमकाे महान पर्व गाैरा र नारीहरुकाे महान चाँड हरितालिका तिजकाे अवसर पार्दै यहि सेप्टेम्वर २४ तारिखका दिन शुदुरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य समितिकाे आयाेजनामा बृहत् साँस्कृतिक कार्यक्रम हुँने भएकाे छ ।

बर्षमा एक पटक आउने चार्डपर्व हर्ष उल्लासका साथ मनाउनका लागि देशभित्र मात्रै नभएर विदेशका विभिन्न ठाउँहरुमा शुभकामना आदानप्रदान देखी विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएका छन् ।

यसै क्रममा आफ्नो मौलिक कला, संस्कृतिको संरक्षण एवम् संम्बद्धन गर्दै आएको सुदूरपश्चिमेली नेपाली समाज दिल्ली राज्य समितिले पनि दिल्लीमा गौरा तथा तीज विशेष सांस्कृतिक कार्यक्रम २०२३ को आयोजना गरेको छ । जसमा नेपालका चर्चित तथा लोकप्रिय गायक गायिकाहरु सहभागी हुने छन् ।

यस अघि सेप्टेम्बर १० तारिकका दिन तय भएको कार्यक्रम विविध कारणले पछि सर्दै अब सेप्टेम्बर २४ तारिकमा हुने भएको सुदूरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य समितिका अध्यक्ष गणेश दत्त भट्टले जानकारी दिए । हरेक बर्ष जस्तै यस बर्षपनि गौरा तथा तीजको अबसर पारेर विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको उनले बताए । कार्यक्रमका लागि सम्पूर्ण तयारीहरु अगाडी बढाएको उनले बताए । यस अघि १० तारिकका लागि तयारी गरिएको भएपनि विविध कारणले दुई हप्ता पछि सारेर सेप्टेम्बर २४ तारिकमा कार्यक्रम हुने भएको उनले बताए ।

जन्मभूमि नेपालमा भएपनि कर्मभूमि भारत भएकाले आफ्नै ठाउँवाट हामीले हाम्रा मौलिक कला, संस्कृतिहरुको जर्गेना गर्न स्थापना गरेको सुदूरपश्चिमेली नेपाली समाज भारतले विभिन्न ठाउँमा जस्तै दिल्लीमा पनि सबै नेपालीहरु एक ठाउमा जम्मा भएर दुख सुख साटासाट गर्नका लागि कार्यक्रम राखेको यसमा सबैलाई उपस्थित भएर सफल पार्नका लागि अध्यक्ष भट्टले आग्रह गरेका छन् ।

उक्त कार्यक्रममा नेपालबाट बहु चर्चित देउडा गायक महेश कुमार आउजी र चर्चित देउडा गायिका रेखा जाेशी आँउने भएका छन। साथै दल्लीमा रहेर कलाकारितामा लागेका अन्य स्थानिय कलाकारहरुकाे पनि वेजाेड साँगितक प्रस्तुति रहने आयाेजकले जनाएकाे छ । कार्यक्रमकाे सञ्चालनका लागि हेमन्ता भट्टराईलाई पनि नेपालबाटै वाेलाईएकाे छ ।

कार्यक्रम नयाँ दिल्ली स्थित गुफावाला मन्दिर शकुरपुर ब्रिटानियाँ चाेक नजिकैकाे सेभन सिज पार्टी हलमा हुने भएकाे छ । कार्यक्रम स्थलमा काेही कुनै दर्षकले मधिरा सेवन गरेर नआउन पनि आयाेजकले आग्रह गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!