युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
48 पटक पढिएको

बाजुराः  जिल्लाको हिमाली गाउँपालिकाले स्थानीय नागरिकहरुलाई उपचार सहायता खर्च रकम पुनरावलोकन तथा परिमार्जन गर्दै आइरहेको छ।हिमाली गाउँपालिका भित्रका स्थानीय नागरिक एबं बिपन्न नागरिकहरुलाई उपलब्ध गराउदै आएको उपचार सहायता खर्च रकममा पुनरावलोकन तथा परिमार्जन गर्दै आइरहेको छ। स्थानीय नागरिकहरु बिरामी हुँदा सम्भव भएसम्म स्थानीय स्वास्थ्य संस्थामा नै उपचार गर्नुपर्ने अवस्थामा रहेकोे छ। यदि उपचार सम्भव नभएमा मात्र सम्बन्धित स्वास्थ्य संस्थाको रिफरमा रिफर कार्ड जारि गरि गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा एम्बुलेन्सको लागि अनुरोध गर्ने र एम्बुलेन्सबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र सम्म निस्शुल्क पुर्याउने साथै कोल्टी प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा समेत उपचार सम्भव नहुने भनि रिफरकार्ड जारि भएमा मात्र बिपन्न नागरिकलाई क्रमशः जिल्ला अस्पताल हुँदै त्यो भन्दा माथिल्लो अस्पताल सम्म एम्बुलेन्स मार्फत लिईने भएको हिमाली गाउँपालिकाले बताएको छ।

रिफर कार्ड जारि नभएको हकमा सम्पुर्ण खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्ने साथै एम्बुलेन्स संचालन ब्यबस्थापन र सहजीकरण स्वास्थ्य शाखामार्फत गर्ने भएको छ। त्यस्तै गरी हिमाली गाउँपालिका भित्रका नागरिक एबं बिपन्न नागरिकहरुलाई उपलब्ध गराउदै आएको उपचार सहायता खर्च रकममा पुनरावलोकन गरि क्यान्सर,मुटु रोग अपरेसन गर्नुपर्ने , एक लाख रुपयाँ भन्दा बढी उपचार खर्च लाग्ने प्रकृतिको उपचार, मृगौला फेर्नुपर्ने वा डायलाइसिस गर्नुपर्ने वा अपरेसन गर्नुपर्ने, मेरुदण्ड भाचिएको अपरेसन गरि उपचार गर्नुपर्ने, ठुलो खालको टाउकोको चोटपटकका कारण अपरेसन गरि उपचार गर्नुपर्ने, कलेजो लगायत पेटको समस्याका कारण अपरेसन गरि एक लाख रुपयाँ भन्दा बढी खर्च लाग्ने उपचारमा, पाठेघरको अपरेसन गर्नुपर्ने, ठुलो दुर्घटनाको कारण जिल्ला बाहिर लिएर एकलाख माथि खर्च भएका उपचार खर्चमा साथै अति विपन्नताको कारण ज्यानै जान सक्कने भनिओठ ओओठ सम्बन्धित वडा कार्यालय र स्वास्थ्य संस्थाको सिफारिसमा उद्धार गरि उपचार गर्नुपर्ने अवस्थाको उपचार खर्चमा बढीमा एकलाख सम्म आर्थिक सहायता रकम उपलब्ध गराउने भन्ने निर्णय सर्बसम्मत पारित गरिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!