बाजुरा– नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणबाट बिहीबार विहान एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ हाल बडीमालिका नगरपालिका–९ मार्तडी बस्दै ााएका ७३ वर्षीय पुरुष रहेको जिल्ला अस्पताल बाजुराका कोरोना सूचना अधिकारी चुडामणी पन्तले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार उपचाररत संक्रमित पुरुष दमको विरामी रहेको बताए । उपचाररत पुरुषको विहान ५:०० बजे मृत्यु भएको सूचना अधिकारी पन्तको भनाई रहेको छ ।
जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दश पुगेको छ । मृत्यु भएका अधिकांश दिर्घ रोगी भएको बताइएको छ । दुई जनाको होम आइसोलेसनमा र ८ जनाको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।
103 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs