युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
309 पटक पढिएको

बाजुराः   जिल्लाकाे हिमाली गाँउपालिकामा  विरुवा हुर्काउनेलाई ५ किलो चामल उपहार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । हिमाली गाउँपालिकाले प्रतिव्यक्ति ४ रुख अनिवार्य रोप्ने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउन सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।चार वर्ष अघि सुरु भएको सो कार्यक्रमबाट ५० हजार विरुवा रोपिएको गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले जानकारी दिएका छन । उनले भने, ‘हाम्रो पालिकामा अन्य बाली उत्पादन भएपनि चामल उत्पादन हुँदैन । त्यसैले एउटा रुख जोगाएर हुर्काए बापत वार्षिक प्रतिव्यक्ति पाँच केजी चामल दिन्छौँ ।’ उनको अनुसार चारवटै विरुवा हुर्काएमा एक जनाले वार्षिक २० केजी चामल गाउँपालिकाले उपलब्ध गराइन्छ उहाँले बताएका छन ।

अहिलेसम्ममा पालिकाभरि सो कार्यक्रमबाट ४१ हजार विरुवा हुर्किएको उनले जानकारी दिए । स्याउ, ओखराजस्ता फलफूलको विरुवा गाउँपालिकाले उपलब्ध गराएर रोपिएको हो । दोस्रो कार्यकालमा अध्यक्षको कार्यकाल सम्हालिरहेका मल्लले कार्यकालको अन्त्यसम्ममा गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने योजनाअनुसार यस्तो कार्यक्रम सञ्चालन गरेको जनाएका छन् ।

ओखर फल्ने समय अलि भएको छैन । स्याउ अलिअलि फल्न थालेको छ । उत्पादन भएको फललाई गाउँपालिकाले नै संकलन गरेर बिक्री गर्छ,’ उनले भने । उनको अनुसार प्रत्येक वडामा संकलन केन्द्र स्थापना गरिएको छ । सोही केन्द्रमा स्थानीयको उत्पादन संकलन गरेर बिक्री गरिने छ ।खाद्यान्नमा आत्मनिर्भर बनाउनको लागि रैथाने बाली उत्पादनमा गाउँपालिकाले जोड दिने उनले जानकारी दिए । रैथाने बालीको संरक्षणको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग गाउँपालिकाले छलफल गरेको बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!