युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
241 पटक पढिएको

बाजुरा – जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले यो वर्षको निजामती सेवा दिवसमा कालोपट्टी बाँधेर विरोध जनाउदै स्वा प्रवाह गरेका छन् ।स्थानीय तहमा कार्यरत कर्मचारीहरुले शुक्रबार हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २२ गते शुक्रबार निजामती सेवा दिवस मनाउन यहाँका स्थानीय तहलाई यस अघि नै पत्राचार गरेको भएपनि दिवस नमनाएर कालोपट्टी बाँधेर विरोध गरेका छन् ।त्यस्तै जिल्लाको बडिमालिका नगरपालिकाका कर्मचारीहरुले पनि निजामति सेवा दिवसको अबसरमा आँखामा पट्टी बाँधेर सेवा प्रवाह गरेका छन ।

निजामती सेवा दिवस मनाउने बारे स्थानीय तहलाई प्राप्त पत्रपछि स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा तथा वृतिविकासको सुनिश्चित नभएको र प्रस्तावित निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरुलाई निजामती सेवाको परिभाषामा नसमेटिएको अवस्थामा कर्मचारीहरु विच विभेद भएको हुँदा निजामती सेवा दिवस नमनाएको बडीमालिका नगरपालिकाका कर्मचारी युनियनका अध्यक्ष शंकर खड्काले बताएका छन् ।स्थानीय तहमा कार्यरत कर्मचारीहरुले निजामती सेवा दिवसका दिन विरोध स्वरुप कालोपट्टी बाँधी विरोध जनाएको नगरपालिकाका कर्मचारी गोपाल महतले जानकारी दिएका छन् । स्थानीय कर्मचारीहरुको सेवा सुविधा सम्बन्धी व्यवस्था नभएसम्म निजामित सेवा दिवस नमनाउने निणर्य गरेको बडीमालिका नगरपालिकाका प्रशासन शाखा प्रमुख तथा सुचना अधिकारी पुष्पराज भट्टले बताएका छन् ।

संघीय निजामती सेवा ऐन नभई एकिकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समुहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानीय सेवामा मात्र हुनुपर्ने, सरुवा प्रणालीलाई दोहोरो सहमतिका आधारमा नभई अनुमानयोग्य चक्रीय प्रणालीका आधारमा हुनुपर्ने, अन्तरप्रदेश तह अन्तरप्रदेश सरुवाको व्यवस्था संघीय ऐनमा नै खुलाउनु पर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा सुविधा र वृतिविकासमा सवैलाई समान हुनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाकै हुनुपर्ने, स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको पूर्ण सुरक्षाको प्रत्याभुति हुनुपर्ने लगायतका माग राखेका छन् ।स्थानीय तहका कर्मचारीहरुका मागहरु सम्बोधन नभए राज्यको आधारका रुपमा रहेको स्थानीय तहमा कामकाज र सेवा प्रवाह ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।नेपालमा हरेक वर्षको भाद्र २२ मा देशभरि विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!