युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
295 पटक पढिएको

बाजुराः  जिल्लामा एक आर्थिक वर्षमा विभिन्न प्रकृतिका ९८ वटा मुद्धा दर्ता भएका छन् । आर्थिक वर्ष २०७९,८० मा जिल्ला प्रहरी कार्यालय बाजुरामा विभिन्न प्रकृतिका ९८ वटा मुद्धा दर्ता भएको तथ्यांक छ । यस्तै बिगत तीन वर्षको तथ्यांक केलाउदा आर्थिक वर्ष २०७७,७८ मा ११८ वटा विभिन्न प्रकृतिका मुद्धा दर्ता भएका छन् भने आर्थिक वर्ष २०७८,७९ मा ९२ वटा मुद्धा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्यांकअनुसार बाजुरामा यो चालु आर्थिक वर्ष सुरु भए यता मात्रै विभिन्न प्रकृतिका ६ वटा मुद्धा दर्ता भएको देखिएको छ । चालू आर्थिक वर्षा सुरु भए यता शरीर बन्धक १, सवारी अङ्गभङ्ग १, झुण्डी आत्महत्या २ , अभद्र व्यवाहार १ र भवितव्य ज्यानमा १ गरी ६ वटा मुद्धा जिल्ला प्रहरी कार्यालय बाजुरामा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७९,८० को तथ्यांकअनुसार सबैभन्दा बढी आत्महत्याका घटनाहरु दर्ता भएको पाइएको छ । आर्थिक वर्ष २०७९, ८० मा २२ वटा झुण्डी आत्महत्या गरेका घटनाहरु दर्ता भएका छन् ।

यस्तै आर्थिक वर्ष २०७७,७८ मा १५ वटा आत्महत्याका मुद्धा दर्ता भएका छन् भने आर्थिक वर्ष २०७८,७९ मा ९ वटा मुद्धा दर्ता भएको तथ्यांक छ । चालु आर्थिक वर्ष सुरु भैसकेपछी मात्रै झुण्डी आत्महत्या गरेका दुईवटा मुद्धा दर्ता भएका छन् । यो तथ्यांकअनुसार बाजुरामा झुण्डी आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको देखिएको छ । तीन वर्ष यताको तथ्यांक केलाउदा झुन्डी आत्महत्या गर्नेको संख्या ४६ जना पुगेको छ । यो चालु आर्थिक वर्षको दुई महिना नबित्दै २ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेहरूमा सबैभन्दा बढी किशोरीहरु नै रहेका छ

बाजुरामा एक वर्षमा बाजुरामा ज्यान मार्ने उद्योगको १, जवरजस्ती करणीका ११, जवरजस्ती करणी उद्योगको १, सवारी ज्यान १, आत्महत्या गर्न दुरुत्साहान गर्न नहुने ५, लागू औसध अन्तरगत १, बहु बिवाह ६ अवद्र व्यवाहार गर्न नहुने अन्तरगतका १८ जातीय छुवाछूतका ३ र अन्य विभिन्न प्रकृतिका गरि कुल ९८ वटा मुद्धा दर्ता भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!