युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
345 पटक पढिएको

गाेबिन्द्र राज पाध्याय,बाजुराः    जिल्लामा विभिन्न कार्यक्रम गरि ५९ औं बाल दिवस मनाइएको छ । जिल्लाका हरेक बिद्यालयमा वकृत्वकला, सास्कृतिक कार्यक्रम, कविता बाचन, लगायतका बालबालिकाका समस्याहरु संग सम्बन्धित जनचेतनामूलक कार्यक्रम गरि दिवस मनाइएको हो । जिल्ला स्थित सरोकारवाला निकायका व्यक्ति, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, जनप्रतिनिधि, बालबालिका, लगायत अन्य स्थानीयको सहभागीता भब्यताका साथ कार्यक्रम बालदिवस कार्यक्रम मनाइएको छ । यस्तै जिल्लाको बडिमालिका नगरपालिका वडा ७ मा रहेको ज्ञानोदय मा.वि मा पनि ५९ औँ राष्ट्रिय बाल दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । बालबालीकामा लगानीः सुनिश्चित भबिष्यको थालनी भन्ने मुल नाराका साथ ५९ औँ बालदिवस बिद्यालयमा बिभिन्न कार्यक्रम गरी मनाइएको बिद्यालयका प्रधानाध्यापक बिजयराम पाध्यायले बताएका छन । बिद्यालयको चौतफी बिकाशको लागी बालबालिकाको अहम भुमिका रहेको हुन्छ बालबालिकाले पनि अधिकार स्वतह प्राप्त गर्न सकुन आफ्नो अधिकारको लागी बालबालिकाले संद्दर्ष गर्नु पर्ने पनि प्रधानाध्यापक पाध्यायले बताएका छन ।

उहाँले भने बालबालिकाले हक अधिकार पाउनु उनिहरुको कर्तब्य हो,शिक्षा सम्बन्धि ऐनमा उल्लेख गरीएका हक अधिकार प्राप्ति तथा सुनिश्चितमा बालबालिकाको ठुलो भुमिका रहेको पनि उहाँले बताएका छन । कार्यक्रममा बोल्दै बिद्यालयका बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष उमाकान्त पाध्यायले बालदिबसले बालबालिकाको हक अधिकार प्राप्तिको लागी ठुलो भुमिका खेल्ने हुँदा हरेक बर्ष भाद्र २९ गते देशैभर बाल दिवस मनाउने गरेको बताएका छन । त्उसैको अवसरमा बिद्यालयमा पनि बिभिन्न कार्यक्रम गरी बालदिवस मनाइएको बताएका छन । बालदिवको अबसरमा बिद्यालयले बक्तृत्वकला,हाजिरीजवाफ,बिभिन्न जनचेतनामुलक सडक नाटक, नृत्य गरेर ५९ औँ राष्ट्रिय बाल दिवस मनाएको छ । कार्यक्रममा बिजेताहरुलाई पुरस्कारको समेत ब्यबस्था गरीएको बताइएको छ ।

बिद्यालया बालबालिका संग सम्बन्धित बालबालिकाकाको क्षेमता विकासमा सहयोग पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बिद्यालय श्रोतले बताएको छ । बाल अधिकारको सुनिस्चितता गर्नुपर्ने, बालहिंसा अन्त्य गरौँ, बिहे वारि २० वर्ष पारी, बालबालिकामा लगानी गर लगायतका सरकारलाई दबाब दिने खालका प्लेकार्ड बोकेका प्लेकार्ड सहि नारा जुलुस गर्दै औपचारिक कार्यक्रम गरीएको छ । सरकारलाई दबाब सिर्जना गर्ने गरि शान्तिपुर्ण र्याली लगायतका कार्यक्रम गरि दिवस मनाइएको छ । जिल्लाका अन्य ठाँउमा विभिन्न ठाउँमा पनि औपचारिक कार्यक्रमका बिच भब्यताका साथ दिवस मनाइएको छ । दिवसको अवसरमा बिद्यालय परिसर सरसफाई समेत गरीएको छ । करिब तिन चार सय जना बिद्यार्थी तथा अभिभावको उपस्थितमा उक्त कार्यक्रम भब्यताका साथ सम्पन्न गरीएको बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष उमाकान्त पाध्यायले बताएका छन । बिद्यालयका प्रधानाध्यापक बिजयराम पाध्यायको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि बद्यिालय ब्यबस्थापन समिति अध्यक्ष उमाकान्त पाध्याय रहनु भएको थियो भने कार्यक्रममा बिशिष्ट अतिथि वडा सदस्य झिरु बि.क रहनुभएको थियो भने कार्यक्रमको संञ्चालन बिद्यालयका शिक्षक महादेब पाध्यायले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!