युनिकोड    राशिफल    एफएम रेडियाे                        
416 पटक पढिएको

बाजुरा असोज १ बाजुराः  जिल्ला बडिमालिका नगरपालिका वडा न ८का बर्ष ६का भुपेस बहादुर रावल कि आमाले छोडेर गय पछी बेशाहारा बनेका बालक लाई श्याम शुन्दरनिर्माण ब्यबसाय कम्पनि लि.का ईन्जिनियर बिरेन्ची नारायण बिस्वाल ले सहयोग गरेका छन् ।कामको शिलसिलामा बाजुरा जिल्लाको सदरमुकाम मार्तडीको जिल्ला प्रशासन कार्यालयको भवन निर्माण मार्यमा भएको बेला यसै नगरपालिका वडा न ८का भानु बहादुर रावलकी पत्नीले ६ बर्षको बालकलाई छोडेर गएपछी भुपेस बेसाहारा बनेका थिए ।उनी बेसाहारा बनेका थिए उनका बुवा र बुढा बाजे बजैले स्याहार सुसार गरेका थिय तर बुवा पनि काम गरिनसक्ने भएकाले उनी बिद्यालयमा जान समेत समस्या भएको थियो म कनम गरि नसक्ने थिय छोरा को स्कुलको लागि कापी कलम समेत किन्न समस्या भएको थियो कापि र कलम नभएमा बिद्यालयमा शिक्षकले बच्चालाई कापि किनेर ल्याउनु भन्थे।भुपेश क्रेटरजोन एकेडेमिमा पढ्ने गरेको बालकका बुवा भानु बहादुर रावलले बताएका छन्।

नेपाल शिक्षक संगठन जिल्ला कार्यसमितिका सचिब धन बहादुरको सम्वयमा र भानु कम्प्युटर ईन्सिच्युटका संचालक तथा बालमन्दिर नि मा बि का शिक्षक र थुमथला आ .बि .का प्र. अ.नरेन्द्र बहादुर धामिले सहकार्य तथा समन्व गरेकाहुन विशेष गरेर धन बहादुर सरले त्यस बच्चाको बारेमा मलाई कताएको बिरेन्ची नारायण बिस्वाल ले बताए अनि आफुले हेर्दा मलाई सारै दयालाग्यो अनि आफुले बालकलाई सानो सहयोग गर्ने ईच्छा राखेको बताईका छन् ।

बालकको अबस्था देखेर ईन्जिनियर ले बालक लाई एक बर्ष सम्मको लागि स्टेसनरी, झोला ,एक जोड कपडा र बिहान,बेलुका खाजा खान को लागि २दर्जन बिस्कुट लगायत ७५००बराबर सहयोग गरेका छन् ।भने भानुले काम गर्न सक्ने भएमा उनलाई समेत जिल्ला प्रशासन को नया भवनमा काम गर्न लगाउने बच्चाको बुवालाई कमाउने भयमा बच्चालाई पढ्न लेख्न रावलका बुढा आमा बुवा लाई धेरै सहयोग मिल्ने कुरा ईन्जिनियर ले बताएका छन् ।

भानु बहादुर रावलका बुढा आमा ,बुवा , एक छोरा रआफू मात्र रहेका छन् अरु २जना भाइ समेत अलग भएका छन् मैले काम गर्न नसक्ने र बच्चालाई अलिअलि चाहिने सामग्री बुवाको बृद भत्ताको पैसाले चलाउनुभएको थियो अहिले ईन्जिनियर सरले सहयोग गरिदिनुभयकोमा धेरै धेरै धन्यबाद समेत दिएका छन् उहाँ भरतको दिल्लीका नगरिक हुन ।भुपेश रावललाई सहयोग गरि बच्चाको भबिश्य उज्वल बनाउन अरुले समेत सहयोग गरिदिन हुन सबैलाई समन्वय कर्ता धनबहादुर रावल,राजेश खत्री र नरेन्द्र बहादुर धामिले सबैमा अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!