युनिकोड    राशिफल    एफएम रेडियाे                        
301 पटक पढिएको

बाजुरा– बडिमालिका नगरपालिकाले संबिधान दिवसको अवसरमा नगरपालिका भित्रका २ सय जनाको स्वास्थ्य बिमा गर्ने भएको छ । संबिधानमा मौलिक हकमा रहेको स्वास्थ्य अधिकारको प्रत्याभुती गर्न नगरपालिकाले स्वास्थ्य उपचारमा समस्या भएका गरिव र बिपन्न परिवारलाई स्वास्थ्य बिमा गरिदिने भएको हो ।संबिधान दिवसका अवसरमा बिहान जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाइ फलफुल बितरण तथा स्वास्थ्य लाभको कामना संगै नगर प्रमुख अमर खड्काले स्वास्थ्य सेवा बञ्चित रहेका बिपन्न गरिव परिवारलाई निशुल्क स्वास्थ्य बिमा उपालब्ध गराउने घोषणा गरेका हुन । राज्यले बिपन्न र गरिबका लगि छुट्टै प्याकेज दिने प्रयास गरेको भए पनि नगरपालिका भित्र कोही नागरिकको पहुँच नपुगेका कारण यो कार्यक्रमलाइ अगाडी बढाईएको नगर प्रमुख अमर बहादुर खड्काले बताए ।

यो सामाजिक न्यायमा आधारित कार्यक्रम भएकोले संविधानले पनि व्यवस्था गरेको हुनाले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहोस भन्ने उदेस्यका साथ यो कार्यक्रमलाइ अगाडी बढाएको नगर प्रमुख खड्काले बताए ।सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्ने ब्यबस्था रहेकोले नागरिकले सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध होस भन्ने उदेस्यका साथ स्वास्थ्य बिमा गराउन लागिएको नगर प्रमुख खड्काले बताए ।फलफुल बितरण कार्यक्रममा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी भिमाकान्त पौडेल, नगर प्रबक्ता धर्मराज पाध्याय लगायत कर्मचारी पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!