युनिकोड    राशिफल    एफएम रेडियाे                        
232 पटक पढिएको

बाजुराः   शिक्षकहरुको आन्दोलनका कारण बाजुराका ५४ हजार बालबालिकाको पढाई प्रभावित भएको छ । शिक्षकहरु आन्दोलित भएपछि बाजुराका सामुदायिक बिद्यालयहरु बन्द गरेपछि बालबालिकाको पढाई प्रभाबित भएको हो । शिक्षकहरु आन्दोलन गर्न काठमाडौंँ गएपछि बिद्यालय पुगेका बिद्यार्थीहरु निराश हुदै घर फर्किएका छन ।सामुदायिक बिद्यालयहरुमा केहि शिक्षकहरु बाहेक कोहि छैनन्। कक्षाकोठामा बिद्यार्थीलाई पढाउन छाडेर देशभरका शिक्षकहरु आन्दोलित हुँदा सामुदायिक बिद्यालयको पठनपाठन ठप्प भएको छ । जिल्ला सदरमुकाम मार्तडी स्थित मालिका मावि, बालमन्दिर लगायत जिल्लाभरका २ सय ३९ सामुदायिक बिद्यालय सुनसान बनेका छन् ।

सरकारले संसदमा प्रस्तुत गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्ध शिक्षक, विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन । सो प्रस्तावित विद्यालय शिक्ष विधेयकमा १८ बुँदे असहमती राखेर शिक्षक महासंघका् घोषणा अनुसार आन्दालित भएपछि बाजुराका सामुदायिक विद्यालयमा अध्ययनरत ५४ हजार २ सय ३४ विद्यार्थीहरुको पढाई प्रभावित हु्ने भएको छ ।उक्त विधेयकको मस्यौदा आम शिक्षक र विद्यालय कर्मचारीको हित विपरित रहेको निष्कर्ष निकाल्दै बुधबारदेखि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु आन्दोलित भएका हुन् । शिक्षकहरुले बुधबार नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए भने आज माइतीघरमा धर्ना कार्यकम रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!