युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
2,174 पटक पढिएको

ब्याङ्लोर भारतः नारीरुको महन चाँड हरितालिका तिज तथा शुदुरपश्चिमेलीको महन चााड गौरा पर्वको अबसर पार्दै भारतका बिभिन्न राज्यहरुमा बिभिन्न नेपाली समाजहरुले साँस्कृतिक कार्यक्रम समपन्न गरेका छन । प्रवासमा बसेर पनि नेपाली कला संस्कृति र गीत सिंगीतलाई निकै नै माया गरेका छन प्रबासी नेपालीहरुले । यसै क्रममा सगरमाथा प्रवासी साहित्य कलागृहले पनि गौरा तथटा तिज बिशेष साँस्कृतिक कार्यक्रम भब्य रुपमा समापन गरेको छ । कार्यक्रम १८ सेप्टेम्बरका दिन सम्पन्न भएको हो ।

कार्यक्रम संस्थाका संस्थापक उपाध्यक्ष दल बहादुर बोहराको बिशेष पहलमा सम्पन्न भएको थियो । उपाध्यक्ष बोहरा पनि लामो समय देखी प्रबासमा बसेर देउडा गीतहरुमा कलम चलाँउदै गंगीत भर्ने गरि रहेका छन । बुद्धिमान लामाको अध्यक्षतामा सम्पनन भउको उक्त कार्यक्रममा भारतका कला प्रमुख जनकराज ढुंगाना प्रमुख अतिथी रहनु भएको जानकारी कार्यक्रम आयोजक बोहराले दिउका छन । कार्यक्रममा राष्ट्रिय कलाकार बरिष्ठ देउडा गायक राजाराम भाट, शुदुर पश्चिमकी चर्चित लोक तथा देउडा गायिका शोभा थापा, खलनायक तेजा ऐर, मोडल अप्सरा लामाका साथै थुप्रै स्थानिय कलाकारहरु उपस्थितिको अथित्यतामा भएको हो । कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथी जनकराज ढुङ्गानाले दिप प्रज्वलन गरेर गर्नु भएकाे थियाे ।

कार्यक्रमका संचालक तथा सगरमाथा साहित्य कलागृहका उपाध्यक्ष दल बहादुर बोहरा एक कुशल सर्जकका रुपमा पनि चिनिदै आएका छन । प्रवासमा रहेर पनि आफ्नो भेष भुषा धर्म संस्कृतिको जर्गेना गर्न सो कार्यक्रम संचालन गरेको सगरमाथा प्रवासी साहित्य कलागृहका उपाध्यक्ष बोहराले लोकतन्त्र विहानी न्यूजलाई बताएका छन । कार्यक्रमको संचालन पनि बोहरा स्वयम्ले गर्नू भएको थियो ।

करिब ३० दशक लामो कलाकारिता पेषामा लागेर आफ्नो बेग्लै दर्शकहरुमा छाप बसाल्न सफल बरिष्ठ देउडा गायक राजाराम भाट र करिव २ दशक साँगीतिक क्षेत्रमा अनवरत रुपमा लागेकी शुदुरपश्चिमकी भर्चित देउडा गायिका शोभा थापा कार्यक्रमको प्रमुख आकशकको रुपमा रहेका थिए । गायक भाट कयासेटको जमना देखि निकै नै प्रख्यात गाएक हुँन भने गायिका गथापाले २०६१ सालबाट आफ्नो औपचारिक साँगीतिक यात्रा सूरु गरेकी हुँन । करिव २ हजार बढी देउडा तथा दोहोरी गीतमा आवाज भरेका बरिष्ठ देउडा गायक राजाराम भाटले अधिकाँश गीतहरु क्यासेटमै गाएका थिए भने प्रबिधिको युग पछि उनले टनकपुरका हाट नामक गीत बजारमा ल्याएका थिए । त्यस्तै भर्खरै मात्र निज दल बहादुर बोहराको शब्द संगीतमा निर्माण गरिएको गीत काँ छै माया जाल गायक भाटले ब्याङ्लोरबाटै आवाज भर्नु भएको छ भने उक्त गीतमा गायिका शोभा थापाले स्त्री आवाज भर्नु भएको भाटका प्रबिधिको युग सुरु भए यता दुई वटा गीतहरु बजारमा छन ।

त्यस्तै कायृक्रमकी प्रमुख आकर्षकको रुपमा रहेकी गायिका थापाले भने हाल सम्म करिव ६ हजार बढी गीतमा आवाज भरि सकेकी छन । आफ्नै छोराको नाममा नामाकरण गरेको बिशेष डिजिटल स्टुडियोको पनि उनि संचालिका रहेकी छन । कार्यक्रममा अन्य आयोजकहरु करन बुढा,धर्मराज रोकाया, नरेश भण्डारी, धर्मराज बुढा, प्रदीप खड्का,राजु खाति, गोपाल खड्का,राजु बुढा,मोहन गिरी,बम रोकाया, गोबिन्द जोशी, शम्भु रोकायाको आथित्यता रहेको थियो भने कार्यक्रममा करिव ३ हजार बढी दर्शकको उपस्थिति रहेको थियो । बिगतका कार्यक्रम भन्दा सगरमाथा प्रवासी साहित्य कलागृहले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा आफुले ब्याप्त माया पाएको गायिका शोभाले बताएकी छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!