युनिकोड    राशिफल    एफएम रेडियाे                        
2,244 पटक पढिएको

बाजुरा-  शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख हर्कबहादुर सिंहले घरधनी विजयराज पण्डितलाई घर भाडा मागेको निहुँमा उल्टै हैसियत नभएकाले ठुला कुरा नगर्नु भन्दै थर्काएका छन् ।

तत्कालिन जिल्ला शिक्षा कार्यालयपछि संघियताका कारण शिक्षा विकास तथा समन्वय इकाई भएपछि कम्तिमा दश वर्ष भाडामा बस्ने सम्झौता भएको भएपनि बीचमै छोडेर गएपछि घर भाडा माग्दा पण्डितलाई भाडा माझ्ने र मेरो हैसियत एकै नभएका भनेर थर्काएको पण्डितले बताएका छन् ।

घर भाडामा लिदाँ भएको सम्झौताका कुरा गर्दा सम्झौतामा के थियो थाहा भएन भनेर कुरा आलटाल गरेका छन् । घरको छतमा राखिएका सोलार पाता समेत नलिने सम्झौता भएपनि सोलार समेत लिएर गएपछि मर्मत गर्नुपर्ने भन्दा उल्टै घुमाउरो भाषामा गाली गरेको तथ्य बाहिरिएको छ ।

समयमैमा घर छोड्नुपर्ने भन्दा अनपढले म जस्ता शिक्षितसंग कुरा गर्ने हैसियत नभएकाले ठुला कुरा गर्न नहुने तथ्य बाहिरिएको हो । घरभाडा नदिएको चित्त नबुझेमा अदालत जानु भन्दै उल्टै धम्क्याएका छन् । सम्झौता अनुसार भाडा दिने भन्दै भाडा माझ्नेको धरातल थाहा भएकाले म संग ठुला कुरा नगर्नु पण्डितलाई धम्क्याएका हुन् । पण्डितलाई शिक्षा समन्वय इकाई प्रमुखले भाडा माझेर घर लगाएको हो । “तपाइको जसरी भाडा माझेर पैसा कमाएको हैन मैले” सिंहले पण्डितलाई भनेका छन् ।

यता शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्रमुख हर्कबहादुर सिंहसंग पण्डितसंग भएको विवादको विषयमा कुरा बुझ्न खोज्दा फोन उठाएका छैनन् । शिक्षा विकास तथा समन्वय इकाई बाजुराको नाममा रहेको ९८५८४२०५०२ फोन गर्दा प्रमुख सिंहले नउठाएका हुन् ।

अडियाे सुन्न तलकाे लिँकमा क्लिक गर्नु हाेस ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!