युनिकोड    राशिफल    एफएम रेडियाे                        
165 पटक पढिएको

राम बहादुर दानी जेष्ठ-२८ बाजुरा: शुक्रवार बाजुराका दुईजना सामाजिक अभियान्ता हेमराज थापा र रिता शाही काठमाण्डौबाट सुर्खेत जिल्लामा बसोबास गर्दै आएका राउटे समुदायलाई राहत बितरण गर्न सुर्खेत गैरहेका छन । पैसा छोए पाप लाग्छ भन्ने सोच भएका राउटे समुदाएहरु एक्लै जँगलर नदिको किनारमा बस्दै आएको जाति हो । ६ महिना भन्दा बढी एकै ठाँउमा बस्न राम्रो नमान्ने राउटे जातिहरु समाजको कोहि राउटे मरे पछि तुरुन्तै सो ठाउँ छोड्ने गर्दछ । जसमा ४६ थान त्रिपाल, ४६ बोरा चामल,१०० किलाे दाल ,५० किलाे नुन , ४६ लिटर तेल सहित सामान बाेकेर नेवालगञ्जबाट सुर्खेत पुगिसकेकाे जानकारी सामाजिक अभियान्ता हेमराज थापाकाे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत जानकारी प्राप्त भएकाे छ
सुर्खेतका बिभिन्न ठाँउहरुमा बस्ती गरिरहेका राउटे समुदायमा युटुवका पत्रकारहरु गएर केही महिना अगाडि सो समुदाएकी दुई वटी युवतिहरुलाई मिडियाले निकै चर्चामा ल्यायो तर विडम्वना ती युवती नरपिचासबाट होटेलमा बलत्कृत हुन पुगिन ।
राउटे समुदाएकी निकै नै सुन्दरी सभ्य समाजमा बस्न रुचाउने सम्झना शाही (राउटे) र गाजलु राउटेलाई दैलेख, सुर्खेतका तीन जना नर पिचासहरुले फकाई फुल्याई सुर्खेतमा मधिरा सेवन गराई होटेलमा लिएर वलत्कार गरेको भिडियो सामाजिक सञ्जालमा भाईरल भए पछि सामाजिक अभियान्ताले राउटे समुदाएको दुखेको घाउमा मलम लगाउन लक्ष लिएको थियो । जँगलमा बस्ने राउटे समुदायका पुरुषहरुले काठका भाडाहरु कोसी, मुदुस बनाएर गाँयउबाट अन्न साटेर खाने गर्छन ।
यसरी राउटे समुदायका दुई युवती बलत्कृत भएका भिडियो सामाजिक सञ्जालबाट बाहिरिए पछि त्यो घटना के कसरी घटेको हो सतणय तथ्य बुझ्न र ४६ परिवार राउटेहरुलाई खाद्दन्न लगायतको राहत सामाग्री लिएर सामाजिक अभियान्ताको टोली शुक्रवार नै काठमाण्डौबाट नेपालगञ्ज पुगि सकेको छ ।
नेपालको लोपुन्मुख जातीमा राउटे पनि एक जाति हो । यो जाति प्राय सुर्खेत दैलेख, दाङ्ग र अछाम जिल्लामा बसोवास गर्दछ । सनिवार सुर्खेत पुगेर राउटे समुदायको पीडा बुझ्ने र राहत बितरण गर्ने सामाजिक अभियानता रिता शाहीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस वाट प्रष्ट गरेकी हुन । सुर्खेतमा गएर राउटे समुदायकी बलत्कृत युवती सम्झना र गाजलीलाई भेट्ने पनि उनिहरुको योजना रहेको छ ।
टेलिफोन मार्फत राउटे बस्तिका मेयर हस्त पुनलाई सामाजिक अभियान्ता हेमराज थापा र रिता शाहीले सम्पर्क गर्दा मेयर पुनले अहिले राउटे समुदायमा खाद्दन्न र पालको आवश्यक परेकोले सो सामाग्री लिएर सुर्खेत जान लागेको कुरा शाहीले आफ्नो सामाजिक सञ्जाल फेसबुकको स्टाटसमा राखेकी छन ।

सो राहत बिदेशमा रहनु हुने मनकारी मन भएका ईन्द्र बहादुर थापा,सवि थापा, हेम थापा, माया थापा, सिमा श्रेष्ट, रमेश खड्का, शेर्पा पागेलु माउन्ट एभ्रेष्ट रमिता चन्द रितु लगायतको आर्थिक सहयोगमा ४६ परिवारका लागि पत्रकारहरुको साथमा सामाजिक अभियान्ता हेमराज थापा र रिता शाही लगायतको टिम शुक्रवार नै नेपालगञ्जबाट सुर्खेत हिडि सकेको जानकारी सामाजिक अभियान्ता रिता शाहीले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिईन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!