युनिकोड    राशिफल    एफएम रेडियाे                        
2,128 पटक पढिएको

बाजुरा– लामो समय पछि गायक तथा पत्रकार राम बहादुर दानीले निर्गुनी कली देउडा गीत बजारमा ल्याएका छन । २०६९ सालमा पात झरिगै कुवा गीतबाट आफ्नो साँगितिक यात्रा तय गरेका गायक दानीले ३ दर्जन बढी देउडा तथा दोहोरी गीतहरुमा आवाज दिइ सकेका छन ।

बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर १ स्थायी घर भएका गायक दानीले आफैले शब्द संगीत र गीतमा स्वर दिएको यस देउडा गीतमा स्त्री आवाज चर्चित देउडा गायिका गौरी भट्टले दिएकी छन । डोटी जिल्लाको गीरीचौकामा जन्मिनु भएका दिपक थापाको माया प्रेमको कथालाई समेटेर तयार पारिएको यस देउडा गीतमा माया प्रेम र मिलन बिछोडका शब्दहरु कोरिएका छन । निज दिपक थापाको यथार्थ जिवन कथामा सहमति अनुसार यो गीत निर्माण गरिएको गीतका गायक दानी बताउछन ।

बिशेषतः गीत संगीतमा प्राय माया प्रेम, मिलन बिछोड र सुख दुखका कुराहरु समेटेर कथा बनइएको पाइन्छ । यस गीतमा पनि यस्तै कथा बनाइएको छ । साँगीतिक यात्राको क्रमममा ५२ वटा गीतहरुको शब्द संगीत र दुइ दर्जन बढी गीतमा आवाज दिइ सकेका गायक दानी एक कुशल पत्रकारका रुपमा पनि परिचित रहेका छन । करिव १२ बर्ष लामो पत्रकारिताको पनि उनमा अनुभव छ ।

लोकतन्त्र विहानी मिडिया हाउसको प्रस्तुतीमा रहेको यस गीतमा चर्चित मोडेल झरना बोहरा, राजेन्द्र बि.क., अनिल कुमार र सरिता रावतको अभिनय रहेको छ भने गीतको छायाङ्कन अमित बि.क.ले गर्नु भएको छ । यस गीतको निर्देशन राजेन्द्र बि.क. र स्वयम गायक दानीले गरेका छन ।
करिव २२ मिनेट लामो यस देउडा गीतको कथाले वास्तविक माया प्रेम र मिलन बिछोडको चित्रण गरेको छ । २० गते मात्र बजारमा आँउने यो गीत प्राबिधिक समस्याका कारण २१ गते बिहान ५ बजे राम बहादुर दानी युटुवबाट सार्वजनिक भएको छ । यस गीतको सम्पादन राजेश अनुरागले गर्नु भएको छ ।
करिव ३ बर्ष सम्म पनि आफुले गीत बजारमा ल्याँउन नसकेकोले दर्शकहरुले एल्बम बजारमा आँउने बिषयमा रुचि राखेको गायक दानी बताउछन । बिजय थापामगरले म्यूजिक एरेञ्ज गरेको यस गीतको सम्पुर्ण अडियोको काम बिशेष डिजिटल रेकर्डिङ्ग स्टुडियोमा गरिएको हो । यस गीतलाई पनि बिगतका गीतहरु जस्तै दर्शकले मन पराउने गायक दानीको भनाई रहेको छ ।

बिषेश गरी शुदुरपश्चिमको संस्कृति जर्गेनामा लागेका गायक दानीले आफु जस्ता बिधाका गीतहरु गाँउन र शब्द संगीत गर्न सक्ने कुराको दावी गर्दै बिशेष गरी प्रणय भुमीको भाषा कला र संस्कृति जर्गेना गर्न बिषेश गरी देउडा गीतलाई नै प्राथमिकतका साथ माया गरेको उनको भनाई रहेको छ । गायक दानीकै आवाजमा दशै पछि अपतको लाट्या (पाजी भिना) पनि बजारमा आँउने उनले बताएक छन ।
गीतको भिडियो हेर्न तलको लिँकमा क्लिक गर्नु होला ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!